२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मध्य रात दुई पसलमा चोरी

२०७२, २४ आश्विन आईतवार ०९:१०

दान बहादुर बुढा, असोज २४, मुगु / गएराती १ बजे तिर जिल्ला सदरमुकाम गमगढीमा रहेका दुईवटा पसलमा चोरी भएको छ ।
प्रहरीका अनुसार गमगढी स्थित तल्लो बजारमा रहेका रारा जनरल स्टोर र सकुन्तला किराना पसलमा गय राती चोरी भएको हो ।

रारा जनरल स्टोरका मालिका युवराज बमले आफनो पसलको ढोकामा लगायको ताला र हन्डिललाई रटले तोडेर चोरी गरेको र पसलमा रहेको २ लाख ६६ हजार नगद र ३ लाख ३२ हजार बराबरको फेन्सी तथा खानेकुराको सामान चोरी भएको बताए उता सकुन्तला किराना पसलका मालिक सकुन्तला बुढा आफना पसलबाट ४ जोर महन्गो जुत्ता मात्र चोरी भएको बताउ छन ।

राती गस्तिमा रहेको प्रहरीले बजारमा चोरी भएका पसल नजिक हल्ला भएको आवाज सुनेर जादा पसल तोडेको देखेका थिए । प्रहरी घटना स्थलसम्म पुग्दा चोरहरु भागी सकेका थिए । चोरहरुको अनुसन्धान भैरहेको र छिटै सार्वजनिक गर्ने प्रहरी नायव उपरिक्षक सोम बहादुर थापाले बताउनु हुन्छ ।

सदा भन्दा चाडवाडका बेला मुगुमा चोरीका घटना बढी घटने गर्दछन विगत बर्षहरुका दशै तिहारमा पनि ुसदरमुकामका पसलहरुमा चोरीका घटने गरेका थिए । चाडवाडका बेला प्रहरीले सधै सुरक्षा र निगरानी बढाएको बताउने गरेपनि चोरहरु प्रहरीलाई छल्न सधै सफल हुने गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु