चिसाङ शेर्पा/असोज २३, खोटाङ । खोटाङको एक विद्धालयलाई ओखलढुंगाका समाजसेवी मान बहादुर राईले विद्धालय अक्षयकोष खडा गर्नका लागि नगद एक लाख रकम हस्तान्तरण गरेका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चिसाङ शेर्पा/असोज २३, खोटाङ । खोटाङको एक विद्धालयलाई ओखलढुंगाका समाजसेवी मान बहादुर राईले विद्धालय अक्षयकोष खडा गर्नका लागि नगद एक लाख रकम हस्तान्तरण गरेका "/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

अक्षयकोष निर्माणका लागि विद्धालयलाई नगद हस्तान्तरण

२०७४, २३ आश्विन सोमबार ०७:५८


चिसाङ शेर्पा/असोज २३, खोटाङ । खोटाङको एक विद्धालयलाई ओखलढुंगाका समाजसेवी मान बहादुर राईले विद्धालय अक्षयकोष खडा गर्नका लागि नगद एक लाख रकम हस्तान्तरण गरेका छन् । 

‘चक्रवहादुर राई ल्याफ्टिनेन्ट जितवहादुर राई स्मृती छात्रावृती २०७४’ नामक अक्षयकोष निर्माण गर्न ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका एक निवासी राईले खोटाङको हलेसी तुवाचुङ नगरपालिका १ वाहुनीडाँडा जयरामघाटमा रहेको दुधकोसी आधारभुत विद्धालयलाई अक्षयकोषका लागी उतm रकम हस्तान्तरण गरेका हुन् ।

सानोमा सोही विद्धालयमा अध्ययन गरेका राईले आईतवार विद्धालय व्यवस्थापन समितीका अध्यक्ष भविलाल राईलाई नगद हस्तान्तरण गरेका हुन् । प्राप्त नगदलाई वैंक खाता खोलेर जम्मा गरिने अक्षयकोषको व्याजवाट आएको रकमले विद्धालयमा अध्ययनरत छात्राछात्रलाई छात्रवृति प्रदान गरिने विद्धालयले जनाएको छ । 

कार्यक्रममा राष्ट्रिय गानका सर्जक प्रदिप कुमार राई (व्याकुल माईला) हलेसी तुवाचुङ नगरपालिका प्रमुख ईवन राई र उप–प्रमुख विमला राईको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म