२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

जिल्लामै पहिलो पटक २ सय १६ जना महिला स्वास्थ्य स्वयसेबिका एकै ठाउमा कार्याशाला गोष्टीमा

२०७२, २७ फाल्गुन बिहीबार १२:२३

फागनु २७, मुग / मुगु जिल्लाको २४ बटा गाबिसमा निस्याथकारुपमा काम गदै आई रहेकी २ सय १६ जना महिला स्वास्थ्य स्वयमसेबिकालाई जिल्ला स्वास्थ्य कार्यालय ठिनिले गमगढीमा रहेको उच्च माध्यामिक बिद्यालयमा महिला स्वास्थ्य स्वयसेबिकाहरुलाई एकै ठाउमा क्षमता अभिबृद्वीकोलागी कार्याशाला गोष्टीमा सन्चालन गरीयको हो ।

sebikaस्थानिय स्तरमा रहेका जनताहरुलाई स्वास्थ्यमा रहेको समस्यालाई सहज बनायनकोलागी नेपाल सरकारले उत्पादन गरीएकी यी महिला स्वास्थ्य स्वायमसेबिकालाई पहिला सिकेका कुरालाई पुर्ण ताजकीय र नयाँ कुरा शिकाउनकोलागी आयोजना गरीइको यो गोष्टी आयोजना गरीएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. भत्तदेब क्षेष्ठले बताउनु भएको छ ।
१६बर्ष देखी २० बर्ष सम्म निस्याथको रुपमा कामगदै आईरहेकी महिला स्वास्थ्य स्वयमसेबिको संख्या धेरै बढी रह्को देखीन्छ । धेरै बर्षसम्म काम गरीयो नेपासरकारले हामी महिला स्वास्थ्य स्वायमसेबिकालाई केही सेवा शुबीधा नदीएको गुनासो जिमा गाबिसकी महिला स्वास्थ्य स्वायमसेबिका पुल्ती मल्लले दुख बताएकी छन । पहिलो पटक जिल्ला भरकै स्वयमसेबिका हरुलाई तिन दिन सम्म तालिममा सहभागि गराएको जिल्ला स्वास्थ्य कार्यालय बाट आफु हरु लाई दिएको सेवा भने चित्तबुन्दो नभएको रुगा गाबिस महिला रुगा गाँउकि महिला स्वयम सेबिका हरि कन्या नेपालीले बताई ।

पोषण र अन्य स्वास्थ्य सम्बन्धि जानकारी गराउन प्रत्येक घरदैलोमा पुग्नु पर्छ पुगे बापत बर्षको दुई पटक मात्र ४ सयका दरले भत्ता दिन्छन लुगा भत्ता बाहेक अरु सेवासुबिधा केही नपाएको स्वास्थ्यकर्मिले गर्नु पर्ने काम पनि आफु हरुलेनै गर्नु पर्छ अरु सहभागि महिला स्वयमसेबिकाले बताएकि थिईन।

गाँउमा सुतकेरी देखि सामन्य प्रथामिक उपचार गर्नु पर्छ अन्य गाबिसका कामकाजमा समेत महिला स्वास्थ्य स्वयमसेबिका हरुलेनै गर्नु परेको छ । सरकारले महिला स्वयमसेबिका हरुका लागी सेवा सुबिधा दिनु पर्छ नेपाल टेलिकमले महिला स्वयमसेबिका हरुका लगीस सिर्मकार्ड उपलब्ध गराईने भनेपनि अहिले सम्म यो सेवा नपाएको गुनासो समेत राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु