११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा पहिले पटक किबीका बोट बितरण

३० फाल्गुन २०७२, आईतवार ०२:५६

फागुन ३०, मुगु । जिल्ला कृषि बिकास कार्यालय मुगुले कर्णाली बिशेस कार्याक्रम बाट पहिले पटक किबी नामक फलफूलका बोटाहरु परिक्षेणको लागी बितरण गरीएको छ ।

कर्णाली अञ्चलमा नपाईने किबि फल रामेछाप जिल्ला बाट बेन्ना ल्याएको यो फल जुनसुकै ठाउमा नहुने समुन्द्रय सतह बाट १२ सय देखी माथी १६ सय मिटर सम्म फल्ने यो फल हो । किबी फल रोपेको बर्ष देखी ४ बर्ष पुगेपछि मात्र फल लाग्ने गर्दो छ । जिल्ला कृषि कार्यालय मुगुले अहिले ५ सय पोथी र १ एक सय भाले किबीका बोटा बितरण गरेको छ ।

मुगु जिल्लाको खत्याड भेगको सेरी, हृयाङ्गलु, श्रीकोट, कोछडाडा, गम्था, सुकाढी, गाबिस गमभेगको श्रीनगर काकीबाडा, सोरुकोटको कहीभागलाई लश्रीत गरेर ल्याएको हो यो कार्याक्र । रामेछापमा खरीद प्रति बोटाको रु १सय ३० रुपैया परेको छ भने नेपाल सरकारको निति अनुसार सहुलिएत मा प्रति बोट रु ३० रुपैयाका दरमा कृषकलाई बितरण गरेको बागवाति फाँटका तेज बिक्रम मल्लले बताएका छन ।

बाहाल वाला संबिधान सभा सदस्य मोहोन बानियाँले ब्याबसाय रुपमा आफुले खेती गछु भनेर १ सय किबिका बिरुवा लिएको जिल्ला कृषि बिकास कार्यालय जानकारी दिएको छ । अन्य किसकहरुले योनयाँ फल हो कम मात्रमा लगाउछौ भनेर प्रति किषक २ देखी ५ वटा बिरुवा लगेको बागवाति फाँटका तेज बिक्रम मल्लले बताएका छन ।

स्थानिय बजारमा किबी फलको प्रति केजि रु ६ सय देखी ७ सय सम्म रहेको छ । बिगतका दिनहरुमा जिल्ला कृषि बिकास कार्यालय स्याउ, ओखर, आरु, कागति, सुन्तलाका बोट बिरुवा बितरण गदै आएको थियो । भिडीयो सहित छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप