१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुका ९ गाबिसमा फोटो सहितको मतदान नामावली शुरु

४ चैत्र २०७२, बिहीबार ०३:३३

दान बहादुर बुढा/चैत ४, मुगु । सदरमुकाम गमगढी देखी टाडा वा दुर्गममा रहेका नौ गाबिसहरुमा फोटो सहितका मतदान नामावली संकलन अभियानहरु निर्वाचन कार्यालय मुगुले सुरु गरेको छ ।

जिल्ला निर्वाचन कार्यालय मुगुको बाषिक कार्याक्रम अनुसार जिल्ला सदरमुकाम देखी २२ देखी २६ कोष टाडारहेका जिल्लाको सोरु अन्तरगत प्रने गाबिसहरु धैनकोट, नार्थपु, फोतु र जिमा गाबिस । खत्याड भेगमा प्रर्ने हृायाङ्गलु, सुकाढीक, श्रीकोट, गम्था र खमाले गाबिस गरी जम्मा नै वटा गाबिसमा फोटो सहितको मतदान नामावली अभियान शुरुगरीइको जिल्ला निर्वाचन कार्यालय मुगुका प्रमुख बिजय कुमार कार्कीले जानकारी दिनु भएको छ ।

फोटो सहितको मतदान नामावली अभियान चैत्र १ र २ गते खत्याड भेगको हृायाङ्गलु, ४ गते सुकाढीक, ७ र ८ गते श्रीकोट १०र ११ गते गम्था र १३ र १४ गते खमाले गाबिस र सोरु भेगको ४र५ गते नार्थपु, ७ गते फोतु १० गते जिमा गाबिसमा सन्चालन गर्ने समेत कार्यालय प्रमुख कार्कीले बताएका छन ।

यो अभियानमा स्थानिय पञ्जिका अधिकारीले दिएको बसाई सराईको प्रमाण पत्र, घर जग्गाको प्रमाण पत्र, बिवाह दर्ता प्रमाण पत्र, धारा, बिजुली आदीमा रकम तिरेको रसिद मध्य जुनसुकै प्रमाण पत्र कागजपत्र लिएर मतदाता नामवलीमा आ आफ्नो नाम दर्ता गराउन सकिने छ ।

यो अभियान चैत्र १ गते बाट शुरु भई चैत्र १४ गते सम्म हुने छ यस अभियानमा मूत्यू भएका र नाम ठेगाना फरक परेका मतदमताहरुले आफ्नो मतदाता नामावली सचेउन पाउने छन ।

जिल्लाको कुल जनसंख्या ५५ हजार २ सय ८६ मध्य मतदाता नामावली मा २६ हजार २ सय ८१ जनाले २०७२ साल पैष मसान्त सम्म नाम दर्ता गराई सकेका छन जस मध्य पुरुसको मतदाता नावली १३ हजार ८ सय ४ र महिलाको संख्या १२ हजार ४ सय ७७ जना रहेको डाटा जिल्ला निर्वाचन कार्यालयका नायव सुवा राजिमान बुढाले बतौका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल