ललित बोहरा | असोज २७,  डडेल्धुरा । ‘हातमा कुचो, घरमा वाल्टी, सफा टोल, सफा अमरगढी’ भने मूल नाराका साथ अमरगढी नगरपालिकाले सामुदायिक स्वास्थ्य प्रवद्र्धन एवं सरसफाई नीति निमार्ण स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा | असोज २७,  डडेल्धुरा । ‘हातमा कुचो, घरमा वाल्टी, सफा टोल, सफा अमरगढी’ भने मूल नाराका साथ अमरगढी नगरपालिकाले सामुदायिक स्वास्थ्य प्रवद्र्धन एवं सरसफाई नीति निमार्ण स"/>
२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

अमरगढी नगरपालीका लाग्यो सामुदायिक स्वास्थ्य प्रवद्र्धन एवं सरसफाईमा

२०७४, २७ आश्विन शुक्रबार ०८:१६

ललित बोहरा | असोज २७,  डडेल्धुरा । ‘हातमा कुचो, घरमा वाल्टी, सफा टोल, सफा अमरगढी’ भने मूल नाराका साथ अमरगढी नगरपालिकाले सामुदायिक स्वास्थ्य प्रवद्र्धन एवं सरसफाई नीति निमार्ण सम्बन्धि अन्तरक्रिया सम्पन्न गरेको छ ।

अमरगढी नगरपालीकालाई सफा हराभरा नगर बनाउने, स्वाथ्य तथा सरसफाई सम्बन्धि प्रस्ताबित निति तथा काननु निमार्णका लागी सुझाव संकलन गर्ने लगायतका उद्देश्यले बिहीबार कार्यक्रमको आयोजना गरेको हो ।


अमरगढी नगरपालिकाका नगर प्रमुख विश्वेश्वर प्रसाद ओझाले प्रस्तुत गरेको कार्यपत्रमा नगर स्तरीय सरसफाई नीति निमार्ण मस्यौदा समिति बनाइने, सरसफाई अनुगमन समिति गठन गर्ने, प्रत्येक टोलमा सरसफाई टोल विकास समिति गठन गर्ने, सरसफाई मूल समन्वय समिति गठन गर्ने, बजार क्षेत्रका पसलहरुमा तुरुन्तै फोहर संकलन बाल्टी वितरण गर्ने, पहिलो पटकका लागी सबै नालीहरु र बजार सफा नगरपालीकाले गर्ने, खानेपानीका पाईप ब्यबस्थापनका लागी खलंगा खानेपानीसंग योजना बनाउन पहल गर्ने लगायतका अल्पकालीन कार्य योजनामा समावेश गरेको छ ।

दिर्घकालीन योजनाहरुमा नगरपालिकाले कुहिने र नकुहिने फोहरहरु उच्चीत ब्यवस्थापन गर्ने, बजार क्षेत्रमा सरसफाईलाई ब्यवस्थित बनाउन विभिन्न किसिमको कर लगाउने, बजार क्षेत्रका घरहरु वर्गिकरण गरिने, निमार्ण सामाग्री राख्ने समय निर्धारण, मुख्य सडक छेउ छाउमा मोटर साईकल र गाडी पार्किङ गर्न नपाईने, बजार क्षेत्र फोहर ब्यस्थापनका लागी बजार ईन्चार्ज नियुक्त गरिने लगायतका विभिन्न प्रस्तुत गरेको छ ।

कार्यक्रममा सहभागीहरुले निकै सन्र्दभ विशेष कार्यक्रम भएको र विगतका योजनाहरुलाई समेटिने गरेर योजना बनेकाले कार्यान्वयमा ध्यान आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला