२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

अग्यात समुह द्वारा खुकुरी प्रहर बाट दुई जना घाईते

२०७२, २१ चैत्र आईतवार १४:३८

चैत २१, मुगु । मुगु जिल्लाको सोरु भेग प्रने जिमा गाँउ बिकास समिति कडा नम्बर ३ का अन्दाजि बर्ष ३२का नवराज भट्ट र गाँउका अन्दाजि बर्ष ३५ का मिन बहादुर खत्री माथी खुकुरा प्रहार गरी घाईते बनाएका छन ।

हिजो बेलुकी ६ घटना भएको घटना स्थाल सदरमुकाम गमगढी देखी साढी १ दिन लाग्ने भएको हुदा उक्त घाईते नवराज भट्ट र मिन बहादुर खत्रीलाई कुन समुह वा कसले खुकुरी प्रहर गरीयो यसको बारेमा प्रहरी घटना स्थालमा गही अपराधीको खोजीकाय जारी भई रहेको जिल्ला प्रहरी कार्यालयका मुगुका सुचना अधिकारी लोक बहादुर जि.सीले बताएका छन ।

घाईते मध्य मिन बहादुर खत्रीको अबस्था गम्भिर रहेको उनको टाउको कान र बायाँ हातमा खुकुरीले चोट लागेको जिल्ला अस्पताल ठिनी मुगुले जनाएको छ ।भने अर्का घाईते नवराज भट्टको टाउकोमा चोट लागेको र अबस्था सामान्य रहेको छ । घाईतेहरुको उपचार जिल्ला अस्पताल ठिनी मुगुमा भईरहेको छ । अहिले घटना भएको ठमउमा सोरुकोट प्रहरी चोकीबाट प्रहरी नायव निरीक्षक राम बहादुुर सिंहको कमाण्डमा ७ जनाको टोली पुगी सकेको र घटनाको बिवरण आउन बाकी रहेको प्रहरी नायव यपरिक्षक सोम बहादुर थापाले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु