२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा कैदीबन्दीहरुले मुँडा उत्पादन गरि मनग्य आम्दानी गर्दै

२०७४, २९ आश्विन आईतवार १६:०६

असोज २९, डडेल्धुरा | जिल्ला कारागार कार्यालयमा रहेका कैदीबन्दीहरुले मुँडा उत्पादन गरि मनग्य आम्दानी गर्न थालेका छन ।

खाली समयलाई सदुपयोग गरेर कैदीहरुले मुँडा बनाउदै बेच्दै गर्दा आम्दानीको स्रोत बनएका हुन । जिल्ला कारागारमा रहेका बन्दीहरुले कच्चा समाग्रीहरु खरिद गरि मुँडा बनाउने काममा जुटेका छन् ।

दिनभर बसेर बिताउनु भन्दा आय स्रोत पनि हुने र समय पनि सदुपयोग हुने हुँदा आफुहरु यस तर्फ आकर्षित भएको कैदीहरुको भनाइ छ । बस्ने मुँडा बनाउने सिप सिकेपछि कारागार कार्यालयमा रहेका ४८ जना कैदी बन्दी मध्ये दश बाह्र जनाले दिनहुँ मुँडा बनाएर समय गुजार्नुका साथै अतिरिक्त आम्दानीको श्रोत पनि बनाएका हुन ।

आफुहरुको खाली खेल खेलेर मात्र दिन विताउदा उपलब्धी केही नहुने हुँदा आफुहरुले बस्ने मुडा बनाउने सिप सिकेर घर खर्च पनि पठाउने गरेको कैदी दिपक बोहराको भनाइ छ ।

उनका अनुसार सिप हामीले सिकेको भए पनि कच्चा पदार्थ जुटाउन भने मुस्किल पर्ने गर्दछ । आफूहरु कारागार भन्दा बाहिर जान नपाउने कारागारले समुन्वय गरेर बाहिरबाट बाँस, निगालो, टायर आदि मगाउदा महंगो पर्ने बोहराको भनाई छ ।

कैदीबन्दीहरुले आफ्नै लगानीमा बाँस निगालो, आवश्यक साईजको प्लाष्टिकको रक्सी, सरिया तथा साईकलको टायर जस्ता विभिन्न सामग्रीहरु प्रयोग गरि दैनिक एक देखि दुई सम्म मुँडा बनाएर बिक्रिका लागि राखेका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला