२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

सदरमुकाम नजिकौका गाबिसमा सामाजिक सुरक्षा भत्ताको आुगमन ग्रर्न एलडीयो

२०७२, २२ चैत्र सोमबार १४:११

चैत २२, मुगु ।  सरकारले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता जिल्ला सदरमुकाम नजिकौका गाबिस श्रीनगर कार्कीबाडामा सामाजिक सुरक्षा भत्ता गाबिस सचिव बाट उपलब्ध भएनभएको अनुगमनको लागी जिल्ला बिकास समिति मुगुका स्थानिय बिकास अधिकारी प्रलाहल प्रशद पूर्णशैनिले अनुगमन गरेका छन । सदरमुकाम नजिकैका गाबिसहरुमा सामाजिक सुरक्षा भत्ता बेलैमा पुग्ने गरेको भए पनि भेक तिरका गाबिसहरुमा भने एक दुई महिना पछि मात्र पुग्ने गरेको पाईएको छ ।

आर्थिक बर्ष ०६७।०६८ देखि ०७१।०७२ सम्मको जिल्लाका २४ गाबिसको सामजिक सुरक्षा भत्तामा महाँलेखा परिक्षणले १७ करोड २३ लाख ६८ हजार रकम बेरुजी निकालिदिएपछि शनिबार जिल्ला बिकास समितिले सदरमुकाम गमगढी र कार्कीबाडा गाबिसका सामाजिक सुरक्षा भत्ता लिने ब्यक्तिहरुसंगको भेटघाटमा नजिकका गाबिसमा बेलैमा पुग्ने गरेका भए पनि ग्रामिण भेगमा भने एक दुई महिना पछि मात्र पुग्ने गरेको पाईएको हो ।

सरकारले कर्णालीका बालबालिकालाई मासिक दुई सय , यो बर्षबाट ७० बर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई औषधी उपचार सहित मासिक ५ सयका दरले ६ हजार र एकल महिला, पुर्ण अपाङ्गलाई मासिक एक हजार र आंशिक अपागंलाई मासिक पाँच सय उपलब्ध गराउदै आएको छ । सरकारले अपागं, जेष्ठ नागरिक, बालबालिका तथा एकल महिलालाई मासिक रुपमा भत्ता वितरण गर्ने गरेको भए पनि जिल्लाका ग्रामीण भेगका लक्ष्यीत समुदायले समयमा रकम पाउन नसकेको गुनासो गरेका छन ।

गाविस सचिवले सदरमुकामका श्रीनगर, कार्कीवाडा, पिना, रोवा, रुगा गाविसका लक्ष्यीत समुदायले आफ्नै घरमा सरकारले प्रदान गर्ने सुविधा पाए पनि सदरमुकाम बाहिरका समुदायले रकम पाउन सकेका छैनन । गाविस सचिवहरुले सामाजिक सुरक्षा कार्यक्रम अन्र्तगतको रकम लक्ष्यीत वर्गलाई वितरण गरे पनि अभिलेख सुरक्षित गर्न नसक्दा ठुलो परिमाणमा बेरुजु देखिएको जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी प्रलहादप्रसाद पुडासैनीले बताए । उनका उनुसार बिशेष गरी करान भेगका चार गाबिसका सचिब र त्यहाँका बासिन्दा काकारण सामजिक सुरक्षा भत्तामा केही अनिमियता भएको पाएको छ यस्का लागी जिल्ला बिकास समितिले अनुगमन गर्ने छ ।

समाजिक सुरक्षा भत्ता लिने जिल्ला भर बालबालिका १३ हजार ५सय ८८ जेष्ठ नागरिक ४ हजार ६ सय ८७ आसिंक अपाङ्ग ५० पुर्ण अपाङ्ग १ सय ३७ एकल महिला ९ सय ४२ जना रहेको जिल्ला बिकास समितिको तथ्याङ्कमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु