2026-07-25 02:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मिर्गौला पीडित स्याङ्बालाई साइप्रसमा कार्यरत चेलीहरुको आर्थिक सहयोग

कात्तिक ९, काठमाडौँ । साइप्रसमा कार्यरत चेलीहरुले मृगौला पिडित रसुवाका एक युवकलाई आर्थिक सहयोग गरेका छन् ।

कालिका गाउँपालिका वडा नं-२  का ३६ बर्षीय मिङमार स्याङ्बा तामाङ्गलाई ३० हजार रुपैंया सहयोग गरेका हुन् । बिगत तीन वर्ष देखि दुबै मिर्गौला फेल भई काठमाडौ स्थित नेपाल मेडिकल कलेजमा उपचाररत स्याङ्बाको आर्थिक स्थिति कम्जोर भएकाले उनको उपचारको लगी साइप्रसमा कार्यरत सामाजिक उत्थानका लागि निरन्तर लागिरहेका चेलीहरुको एक समूहले स्याङ्बाको केही समय अघिको आर्थिक सहयोगको अपिललाई ध्यानमा राखी ३० हजार १२ रुपैयाँ एक मुस्ट सहयोग गरेका छन् । 

हाल साइप्रसमा कार्यरत रसुवाकै साङ्मो थोकार तामाङ्गले रु, १२,०००, मेन्दो तामाङ्गले रु, ६,०००, शरु लोप्चनले रु, ५,०००, माया थिङले रु, ३,०००, सम्झन तामाङ्गले रु, ३,००० र कामी छोमो तामाङ्ग रु, १,०१२  सहयोग गरेका छन् । 

उक्त रकमलाई मिर्गौला रोगबाट ग्रस्त स्याङ्बालाई स्याङ्बाकै जोरपाटी स्थित डेरामा पुगेर मंगलबार सामाजिक युवा अभियानता सैलेश लोप्चनले हस्तान्तरण गरेका थिए । 

आफ्नो स्वास्थ उपचारको लागि आर्थिक सहयोग गर्नु हुने सम्पुर्ण दिदिबहिनीलाई मिङमार स्याङ्बाले आँखाभरि आँसु निकल्दै उहाँहरु प्रति आभार प्रकट गर्दै भने, ” मेरो परिवारको खुसीको निमित्त र मेरो उपचारमा सगाउ पुर्‍याउनु हुने उहाँहरु सदा सस्वस्थ रहेस् , खुसी रहेस्” ।  साथै उनले आफ्नो मिर्गौला प्रत्यरोपनको लागी हप्ताको ५/६ हजार प्रत्येक हप्ता  खर्च हुने हुँदा पुनः सम्पुर्ण मानवीय आत्माहरु प्रति सहयोगको लागि अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक