२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

स्यूनामा शिविर, तीन सयबढीलाइ स्वास्थ्य शिक्षा प्रदान

२०७२, २२ फाल्गुन शनिबार १३:२७

 फागुन २२, कालिकाेट । जिल्ला सदरमुकाम मान्म देखि पश्चिम उत्तर तर्फ पर्ने स्यूना गाविसमा अाज स्वास्थ्य शिविर सम्पन्न भएकाे छ ।

जिल्ला स्वास्थ्य कार्यालय कालिकाेटको आयोजनामा स्यूनाकाे सान्तिघाटमा संचालीत स्वास्थ्य शिबिरमा बिभिन्न राेगका बिरामीहरूलाइ चेकजाच तथा स्वास्थ्य सरसफाइ सम्बन्धि शिक्षा प्रदान गरी शिविर सम्पन्न भएकाे हाे ।

शिबिरमा २ सय ५६ जनाले सेवा प्राप्त गरेकाे जिल्ला स्वास्थ्य कार्यालय कािलकाेटले जनाएकाे छ । सेवा पाउनेमा १ सय ५६ महिला र १ सय पुरूष रहेकाे कार्यालयले जनाएकाे छ ।

जसमा ५ जनाले इम्प्लान्ट, ६ जना पाठेघर खसेकालाई अप्रेसनका लागि प्रेषण गरीएको, ६४ जनालाई रिंग प्रेसरी, १ जनालाई पाठेघर सम्बन्धि उपचार, ६० जनालाई मलेरीयाको चेकजाच, १ सय ८९ जनालाई एचआइभि परीक्षण, २ जनाको क्षयरोगको परीक्षण गरीनुका साथै २ सय ५६ जनालाई स्वास्थ्य शिक्षा प्रदान गरीएको जिल्ला स्वास्थ्य कार्यालयका पुनरजागरण कार्यक्रम प्रमुख मिन बहादुर बिष्टले जानकारी दिनु भएकाे छ ।

शिविर जिल्ला स्वास्थ्य कार्यालय कालिकाेटका प्रमूख डा. कौशल वलीको नेतृत्वमा शिविर संचालन गरि सम्पन्न भएकाे बिष्टले जानकारी दिनु भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई