२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

शान्तिकोट प्राथमिक विद्यालयलाई शान्तिक्षेत्र घोषणा

२०७२, ४ चैत्र बिहीबार ०४:२६

चैत्र ४, कालिकाेट । जिल्ला सदरमुकाम मान्म देखि पश्चिम उत्तर तर्फ पर्ने मेहलमुडी गाविस वडा नं. २ उजेलगाउँमा रहेको शान्तिकोट प्राथमिक विद्यालयलाई एक कार्यक्रमको आयोजना गरी विद्यालय शान्ति क्षेत्र घोषणा गरिएको छ । विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष मान बहादुर पुरीको अध्यक्षता, किर्डाक नेपाल कालिकोटका सुपरभाईजर नरेश दर्जीको आथित्यतामा विद्यालय ब्यवस्थापन समितिका पदाधिकारी, विद्यालयमा कार्यरत शिक्षक, अभिभावक, स्थानीय राजनैतिकदलको उपस्थिति १२ बुदे प्रतिवद्धता सहित विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिएको विद्यालयका प्राधानाध्यापक कृष्ण बहादुर शाहीले टेलिफोन मार्फत जानकारी दिनु भएको छ ।

kalikot

कुनैपनि शिक्षक अभिभावकहरुले जाड रक्सी खाएर विद्यालय हाताभित्र प्रबेश नगर्ने, अभिभावहरुले आफ्ना साना बालबालिकाहरुलाई सूर्तिजन्य तथा मदिराजन्य पदार्थ किनमेल गर्न नलगाउने,  विद्यालय हाताभित्र छाडा चौपायाहरु नछाड्ने, विद्यालय हाता भित्र कुनैपनि राजनैतिक दलहरुले भेला आमसभा जस्ता कार्यक्रमहरु नगर्ने जस्ता १२ बुदे प्रतिवद्धता सहित विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिएको प्राधानाध्यापक शाहीले बताउनु भएको हाे । विद्यालय शान्ति क्षेत्र घोषणा कार्यक्रमको संचालन विद्यालय अभिभावक देवनाथ योगीले गर्नु भएको शाहीले बताउनु भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु