२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बझाङमा ४.५ रेक्टर स्केलको भूकम्पको धक्का महशुस

२०७४, २० कार्तिक सोमबार ०४:२१

कात्तिक २०, बझाङ | बझाङमा सोमबार बिहान ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ । 

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बिहान ८ बजेर ५४ मिनेट जाँदा बझाङको चैनपुरबाट ३० किलोमिटर उत्तर केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

चैनपुरबाट ३० किलोमिटरमा काँडा गाउँपालिका पर्दछ ।  भूकम्पले क्षति गरे/नगरेको अहिलेसम्म जिल्ला प्रहरी कार्यलयमा जानकारी नआएको र सीमा प्रहरी चौकी धुलीलाई खबर गरेको प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले बताउनुभयो । 

- टेकेन्द बोहराको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह