२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

अज्ञात समूहद्वारा भेडा चराउन गएका युवकमाथि गोली प्रहार

२०७२, ५ चैत्र शुक्रबार ०१:२९

चैत ५, जुम्ला । जुम्लामा भेडा चराउन हिँडेका युवकमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ ।

jumlama goli prahar

जुम्ला मालिकाठाटाँ ४ ढिपु गाउँका २४ वर्षीय जैसिके बोहारामाथि गोली प्रहार भएको हो। गोली प्रहारबाट घाइते बोहोराको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ।

बिहीबार बिहान १० बजे खोप्री गाउँमा रहेका काका रतन बोहोराको भेडा लिएर देउकोटा वनमा गएका उनीमाथि गोली प्रहार भएको आफन्तले जानकारी दिएका छन्।

घाइते जैसिकेको बायाँ तिघ्राको दुई ठाँउमा गोली लागेको छ। एउटा गोली छेडेर बाहिर निस्केको र अर्को गोली भित्रै रहनसक्ने शिक्षण अस्पतालका डाक्टर मधु चौधरीले अनुमान गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा