पर्वत । नेपाल अपाङ्ग उत्थान समाज पर्वतको १२ औं बार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट किशोर मनस्वी अध्यक्षमा निर्वाचित भएका छन् । 

शनिबार कुश्मामा भएको चौथो अधिवेशनले मनस्वीको नेतृत्वमा ११ सदस्यी कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नेपाल अपाङ्ग उत्थान समाज पर्वतको १२ औं बार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट किशोर मनस्वी अध्यक्षमा निर्वाचित भएका छन् । 

शनिबार कुश्मामा भएको चौथो अधिवेशनले मनस्वीको नेतृत्वमा ११ सदस्यी कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा"/>

१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नेपाल अपाङ्ग उत्थान समाजको अध्यक्षमा किशोर मनस्वी

३ मंसिर २०७४, आईतवार ०१:५०

पर्वत । नेपाल अपाङ्ग उत्थान समाज पर्वतको १२ औं बार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट किशोर मनस्वी अध्यक्षमा निर्वाचित भएका छन् । 

शनिबार कुश्मामा भएको चौथो अधिवेशनले मनस्वीको नेतृत्वमा ११ सदस्यी कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा उपाध्यक्षमा हरिदत्त शर्मा, सचिवमा जमुना आचार्य, कोषाध्यक्ष भरत मल्ल, सहसचिव संगिता शर्मा  रहेका छन् । त्यस्तै सदस्यहरुमा  ताराप्रसाद तिवारी , संजिब अधिकारी, गंगा शर्मा , चित्रबहादुर कुँवर, लक्ष्मी शर्मा, तारा तिवारी रहेका छन् । 

कार्यक्रमको उद्घाटन गर्दै गैरसरकारी संस्था महासंघका अध्यक्ष शिव शर्मा रेग्मीले सवै बर्ग, क्षेत्र, भाषाको समाजमा यथोचित सम्मान बताएका छन् । उनले अपाङ्गता भएका व्यक्तिहरुलाई सहानुभूति भन्दा पनि अबसर प्रदान गर्नुपर्नेमा जोड दिए । रेग्मीले अपाङ्गता भएका व्यक्ति पनि समाजका अभिङ्ग अंग भएका कारण सवै सरकारी तथा गैरसरकारी संघसंस्थाहरु अपाङ्गमैत्री हुनुपर्ने बताए । 

नेपाल अपाङ्ग उत्पान समाजका संस्थापक अध्यक्ष भोलानाथ शर्माले अपाङ्गता भएका व्यक्तिहरुलाई हौसला र प्रेरणा प्रदान गर्नुपर्ने बताए । उनले अपाङ्गता भएका व्यक्तिहरु अझै पनि समाजमा अपमानको जीवन विताउनुपर्ने बाध्यता रहेको भन्दै त्यसको अन्त्य गर्नुपर्नेमा जोड दिए ।

 पत्रकार महासंघका सदस्य देवराज पुरीले अपाङ्गता भएका व्यक्तिहरुलाइए घर समाज र राज्यबाट क्षमता अनुसारका अबसर प्रदान गर्नुपर्ने बताए । उनले अपाङ्गता एक अबस्था भएको तर कुनै कमजोरी नभएका कारण जीवनको कुनै कालखण्डमा जो कोहि पनि अपाङ्गता हुन सक्छ त्यसैले समाजमा सवै व्यक्तिविच समानाता हुनुपर्ने बताए ।

गणेश सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको स्वागत उपाध्यक्ष मनिलाल शर्माले गरेका थिए भने संचालन सचिव किशोर मनस्वीले गरेका थिए ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग