पर्वत ।जिल्ला निर्वाचन आयोग पर्वतले जिल्लामा रहेका क्रियाशिल पत्रकारहरुसँग अन्तरक्रिया गरेको छ । निर्वाचन सम्बन्धी जानकारी गराउने उदेश्यका साथ आयोगले आइतबार      अन्तरक्रिया कार्यक्रम गरेको हो । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत ।जिल्ला निर्वाचन आयोग पर्वतले जिल्लामा रहेका क्रियाशिल पत्रकारहरुसँग अन्तरक्रिया गरेको छ । निर्वाचन सम्बन्धी जानकारी गराउने उदेश्यका साथ आयोगले आइतबार      अन्तरक्रिया कार्यक्रम गरेको हो । 

१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पत्रकारसँग अन्तरक्रिया

४ मंसिर २०७४, सोमबार ०२:४२

पर्वत ।जिल्ला निर्वाचन आयोग पर्वतले जिल्लामा रहेका क्रियाशिल पत्रकारहरुसँग अन्तरक्रिया गरेको छ । निर्वाचन सम्बन्धी जानकारी गराउने उदेश्यका साथ आयोगले आइतबार      अन्तरक्रिया कार्यक्रम गरेको हो । 

निर्वाचन र संचार विषयक प्रशिक्षण कार्यक्रमको आयोजना गरी आगामी मंसिर २१ गते हुने निर्वाचनका विषयमा छलफल थियो ।

निर्वाचनका क्रममा हुने विभिन्न गतिविधिहरुको सत्यतथ्य सूचना संकलन गरी प्रसारण गर्न निर्वाचन आयोगले संचारमाध्यमको ध्यानाकर्षण गराएको छ । 

निर्वाचनको बेलामा राजनीतिक दलहरुबाट हुने आचारसंहिता उल्लंघनका घटनाहरुको विषयमा सजग रही खबरदारी गर्न र पत्रकारहरुले पनि आचारसंहिताको पालना गर्न आगं्रह गरेको छ ।

जिल्ला न्यायधिस एवं प्रमुख निर्वाचन आयुक्त ध्रुवप्रसाद सापकोटाले निर्वाचन आचारसंहिता सवैले पालना गर्नुपर्ने बताए ।

आचारसंहिता राजनीतिक दल, कर्मचारी, उम्मेदवार, सरकारी तथा गैरसरकारी निकाय, पत्रकार सवैलाई लाग्ने भएका कारण सवैले यसको पालना गर्नुपर्ने उनको जोड थियो । उनले जिल्लामा शान्तिपूर्ण रुपमा मतदान गर्न नागरिकले पाउनुपर्ने अधिकारलाई ध्यानमा राखि सोही अनुसार तयारी भएको समेत बताए ।

प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जिल्लामा तीन सुरक्षा निकाय परिचालन गर्ने तयारी भैराखेको बताए । 

जिल्लाको शान्ति सुरक्षा व्यवस्थालाई चुस्त बनाउनको लागि सरोकारवाला निकायसँग समन्वय भएको र सोही अनुसार सुरक्षा निकाय परिचालन गर्ने तयारी भएको उनले बताए ।

अहिले प्रहरी, शसस्त्र प्रहरी र म्यादी प्रहरी परिचालन गरिएको छ । आवश्यक परे      नेपाली सेना पनि परिचालन हुन्छ उनले भने ।

निर्वाचनलाई सभ्य र भव्य रुपमा सम्पन्न गराउनको लागि पत्रकाहरुको महत्वपूर्ण भूमिका       रहेको बताउदै निर्वाचन अधिकृत लक्षु शर्माले निर्वाचनको प्रचारप्रसारमा सवै लाग्नुपर्ने बताए । 

स्थानीय तहको निर्वाचनमा पत्रकारहरुले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउँदै उनले आगामी मंसिर २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई पनि सफल बनाउन सवै लाग्नुपर्ने बताए ।

सो कार्यक्रममा निर्वाचन आचारसंहिता, उम्मेदवार चयन र आगामी प्रदेश र प्रतिनिधिसभा गठनको प्रक्रिया, पत्रकार      आचारसंहिता लगायतका विषयमा छलफल गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी