१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

अर्जुनजोशीलाई जिताउ भन्दै आरसी पौडेलले बामपन्थीलाई इन्काउर गर्दै यस्तो गित निकाले

७ मंसिर २०७४, बिहीबार ०७:४३


१४ बर्षको अनौपचारीक साँगीतिक यात्रा गरेका पर्वतका आर सी पौडेलले औपचारीक यात्रा अर्थात पहिलो पटक नेपाली काँग्रेस पर्वतको चुनावी गितको एल्वममा स्वर दिएर गरेका छन ।
२०६० सालमा विद्यालय जिबन बाट सामान्य दोहोरी गाउन सिकेका आर सी ले विस्तारै थुप्रै मेला महोत्सवमा दोहोरी प्रतियोगिको रुपमा भाग लिदै दजनौ अवार्ड हात पारे पनि अहीले सम्म कुनै पनि एल्वममा आफ्नो स्वर भने दिएका थिएनन ।
पर्वत जिल्लकै दोहोरी क्षेत्रमा अब्बल मानीने कलाकार पौडेल राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान जिल्ला कार्य समिति पर्वतको २०६१–६७ मा सदस्य,२०६७–७०मा सचिव तथा २०७०–७३का लागि अध्यक्ष पदमा निर्वाचित भएका थिए र हाल राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान अञ्चल कार्य समिति धौलागिरीका दित्तीय उपाध्यक्ष समेत छन ।
२०५८ साल देखी नेपाल विद्यिार्थी संघको राजनितीमा समेत सक्रिय रहदै आएका पौडेल हाल नेपाल विद्यार्थी संघ पर्वतका उपसभापति तथा नेपाली काँग्रसका क्रियाशिल सदस्य समेत हुन । उनले हाज मात्रै प्रकाशन गरेको नेपाली काँग्रेस पर्वतको चुनावी गितमा राष्ट्रिय तथा स्थानिय दुवै तर्फ समेट्ने गहकीला सब्द प्रयोग गरीएको छ ।
ठुला ठुला आन्दोलनका संबहाक काँग्रेस थियो।
लोकतान्त्रीक संविधान पनि काँग्रेसले नै दियो ।

पर्वतमा वुद्वीजिवी,शालीन प्रभावशाली
अर्जुन नवराज राजेन्द्रलाई जिताउ भोट हाली
लगाएतका गहकिला सब्द सामेटीएको सुमधुर भाकामा प्रकाशन गरीएको उक्त एल्बमा चर्चित कलाकार विमलराज क्षेत्री, र रितु थापाले स्वरमा साथ दिएका छन भने सब्द रचना नेपाल विद्यार्थी संघ पर्वतकी महाधिवेस प्रतिनिधी पुजा कार्की शमाले ले गरेकी हुन ।

 


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो