३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

२३ चैत्र २०७२, मंगलवार २२:१५

गणेश सिर्पाली/चैत्र–२४, रुकुम । एककिृत नेकपा माओवादी हुकाम गाउँ कमिटिको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

एमाओवादी केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज तेजबहादुर ओली प्रतिकको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो । भेलाले गाउँ सम्मेलन आयोजक समिति गठन गर्ने, पार्टी सदस्यता नविकरणलाई तिब्रता दिने र नयाँ पार्टी सदस्यता फारम भर्ने निर्णय गरेको छ ।

साथै प्रमुख अतिथि प्रतिकले पार्टीको राष्ट्रिय गतिविधि, पार्टी एकता, एक नः को पार्टी बनाउन सबै सदस्यहरुल खेल्नु पर्ने भुमिका र समाजवादी क्रान्तीका लागी उत्पादनलाई अनिबार्य वनाउनु पर्ने आवस्यकता लागाएत विषयमा प्रशिक्षण दिनु भएको छ ।

एमाओवादी हुकाम अध्यक्ष काली प्रकास रोकाको अध्यक्षतामा सम्पन्न भेलामा जिल्ला सदस्य पुन्य प्रशाद घर्तीको विशेष आतिथ्यता रहको थियो । चन्द्रलाल शर्माका स्वागत मन्तव्य रहेको भेलाको संचालन टिकाशाई घर्तीले गर्नुभएको बताईएको छ । भेलामा १ सय भन्दा वढी कार्यकर्ता हरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही