२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

मुसिकोट क्याम्पस संचालक समिति अध्यक्षमा कृष्ण रोकाय सिफारिस

२०७३, १४ बैशाख मंगलवार १२:३२

news rukumगणेश सिर्पाली । वैशाख–१४, रुकुम । मुसिकोट खलंगा बहुमुखी क्याम्पस संचालक समितिको अध्यक्षमा कृष्ण वहादुर रोकायलाई सिफारिस गरिएको छ । हिजो बसेको क्याम्पस सभाको दोस्रो बैठकले रोकायलाई अध्यक्षका लागी त्रिभुवन विश्व विद्यालय सामु मनोनयनका लागी सिफारिस गरेको हो ।

अव त्रिभुवन विश्व विद्यालयले रोकायलाई मनोनयन गरेमा उहाँ आगामी कार्यकालका लागी क्याम्पस संचालक समितिको अध्यक्ष बन्नुहुने छ । यसैविच बैठकले क्याम्पस संचालक समितिको सदस्यमा ११ जनालाई निर्वाचित गरेको छ । क्याम्पस विगत १ वर्षभन्दा लामो समय देखी संचालक समिति विहिन थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा