२४ पुष २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पा लिङदुङमा हुने सांस्कृतीक मेलामा एक दर्जन बढि कलाकारहरुले प्रस्तुती राख्ने

७ आश्विन २०७२, बिहीबार ०५:१०

शँकर के सी, असोज ७, रोल्पा  / रोल्पाको लिङदुङमा हुने दशैविशेष वृहत सांस्कृतीक मेलामा एक दर्जन बढि कलाकारहरुले आफ्नो प्रस्तुती राख्ने भएका छन् ।

cultural programसयपत्री युवा क्लव बुढागाउँ ३ को आयोजना र संचारकर्मीहरु तथा युवाहरुको पहलमा आउँदो २८ र २९ गते हुन लागेको सांस्कृतीक कार्यक्रममा चर्चीत लोक दोहोरि गायकहरु पशुपती शर्मा, खुमन अधिकारी, गायीका तथा मेडल ज्योती मगरको प्रस्तुतीको टुंगो लागी सकेको मेलाका सांस्कृतीक संयोजक लोक दोहोरि गायक तथा संचारकर्मी प्रेम विवश घर्तीले जानकारि दिनुभयो ।

यस्तै गायीकाहरु पवित्रा घर्ती, तुल्सी घर्ती, खुमा थापा, सम्झना मगर, नृतांगना लक्ष्मी वोहोरा लगाएत एक दर्जन बढि कलाकारले दुइ दिन सम्म लिङदुङ रोल्पामा आफ्नो प्रस्तुती राख्ने पनी उहाँले जनाउनुभएको छ ।

यसैविच सांस्कृतीक मेलाको आवश्यक तयारि धमाधम भइरहेको आयोजकले जनाएको छ । साउण्ड सिस्टम तथा टिकट, पर्चापम्पलेट व्यवस्थापन, प्रचारप्रशार तथा प्रायोजन संकलन लगाएतका काममा मेला संयोजक अर्जुन ओलि, व्यवस्थापक सन्तोष जिएम, आर्थीक संयोजक नरेश घर्ती लगाएतको टोलि खटिएको प्रचारप्रशार संयोजक शँकर के सीले जानकारि दिनुभयो ।

सरस्वती माविको प्रांगणमा हुने कार्यक्रममा दुइ दिनको अवधिमा १० हजार भन्दा बढि दर्शकले बढिले सहभागीता जनाउने आयोजकको अपेक्षा छ ।
प््राकृतीक सौन्दर्यताले भरिपूर्ण र झिनुवा धानको कारणले प्रख्यात बुढागाउँ ३ दिङदुङ रोल्पामा हुन लागेको कार्यक्रमलाइ सबैले महत्वको साथ हेरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वाईफाईबारे विवाद हुँदा ८० वर्षीय हजुरबुवाको हत्या, समातिए नाति-नातिनी काठमाडौंका कैदीलाई नुवाकोट सारिँदै, किन? गायक उदित नारायण बस्ने अपार्टमेन्टमा आगो लागेपछि… कुवेतमा निस्सासिएर २ नेपाली महिला श्रमिकको मृत्यु पोल्याण्ड पठाइदिन्छु भन्दै ८० लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ भूकम्पको २४ घण्टा : चीनमा ५१५ वटा परकम्प, कम्तीमा १२६ जनाको मृत्यु सहकारी ठगी प्रकरणमा मुछिएकी ऋषिकेश पोखरेलीकी श्रीमती अञ्जला कोइराला अदालतमा उपस्थित जय ट्रफीमा पुलिसविरूद्ध मयन यादवको अर्धशतक सुनको मूल्य बढ्यो, प्रतिताेला कतिमा हुँदैछ काराेबार ? एमाले केन्द्रीय कमिटीमा खिमलालले भने- मीनबहादुरलाई धन्यवाद भनौं र जग्गा फिर्ता दिऔं प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक, के हुँदैछ निर्णय ? प्रधानमन्त्री ओलीले भने- संविधान संशोधन ०८७ मा हुन्छ बुटवलमा नवजात शिशु डम्पिङ्ग साइटमा मृत फेला ओलीलाई गगनको सुझावः मन्त्री कांग्रेसको होस् कि एमालेको, गलत गर्छ भने मिनेटभरमा बर्खास्त गर्न सक्नुपर्छ देउवालाई भेट्न बूढानीलकण्ठ पुगे लिङ्देन ‘पटक-पटक कम्पन हुँदैमा ठुलो भूकम्पको जोखिम छ भन्न मिल्दैन’: भूकम्पविद् नेप्सेमा सामान्य सुधार, दुई कम्पनीको मूल्यमा सकारात्मक सर्किट भूकम्पका कारण नेपालमा १३ जना घाइते सर्टमा टाँक लगाएर मासिक सत्तरी हजार कमाइ भागदौडको घटनामा घाइते बालकलाई भेट्न पुगे अल्लु, कस्तो छ बालकको अवस्था ?