११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

हराएको झम्का खोज्न रोल्पा आउँदैछन् प्रमोद खरेल चर्चित नायीका झरना थापासँग

२५ फाल्गुन २०७२, मंगलवार २२:०३

rolpa saskritikजीवन बिसी/फागुन २६, रोल्पा । रोल्पा जिल्लाको समग्र बिकास तथा पर्यटन प्रबन्धनका लागि पहिलो पटक बृहत सस्कृतिक कार्यक्रमको आयजना गरिदै छ । जस्को नेतृत्व अहिलेका जल्दा बल्दा युवाहरूलाई साथ र सपोर्ट दिदै लोक तथा दोहोरी गायक हरि डाँगीले गरेका छन् ।

गुरुङ् गाउँ सामुदायिक होमस्टे रोल्पाको सान, पर्यटन पर्बनधनका लागि सस्कृतिक अभियान, भन्ने मुल नाराका साथ गुरुङ् गाउँ सामुदायिक होमस्टे रोल्पाले आयोजना गर्न लागेको उक्त कार्यक्रममा थुप्रै कलाकारहरुको आगमन हुने भएको छ ।

चर्चित नायिका झरना थापाको जोडदार अभिनय रहने छ भने आधुनिक गायन क्षेत्रमा आफ्नो छुट्टै पहिचान दिएर विश्व सामु नेपाली गीत ससंगीतको धेरै योगदान गरेका गायक प्रोमोद खरेलले आफ्नो हरायको झुम्का खोज्ना यसपाली रोल्पा आउने भएका छन ।

यसै गरी मोडल शंकर बि सि, बिजय थापा, रश्मी तमाङग, पार्बती राइको पनि जोडदार प्रस्तुती रहने छ । नयाँ तथा पुराना कलाकारहरुलाई एक मुस्ट समेट्ने क्रममा थुप्रै साथीहरु बाट राम्रो नराम्रो कमेण्टहरु आईरहदा कार्यक्रमा समयोजक हरी डाँगीले कुनै पनि बाधा आउन नदिने सम्पूर्ण संचार माध्यामहरुलाई जानकारी दिएका छन् ।

चर्चित हाँस्य टेलिशृङ्खला मेरी बास्सैका निरु खड्का निर्मली, बल्छी धुर्बे र राजु मास्टरले समेत हसाउने भयका छन, साथ साथै अन्य राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती रहने छ ।

चैतर ११ गते देखी १३ गते सम्म चलने उक्त कार्यक्रममा दोहोरी गायक बद्री पङ्गेनी, चन्द्र शर्मा, हरी डाँगी, अमृत खाती, देवी घर्ती गिता सेन्चुरी, बलबिर चलाऊने, कामना ओली लगायतका कलाकारहरुले दोहोरीबाट मनोरंजन दिने भएका छन् ।

प्रतेक दिन साझ राष्ट्रिय कलाकारहरुको साथमा दोहोरीको मज्जा लिन सकिने कार्यक्रमलाई केन्द्रिय तथा स्थानिय संघसस्थाहरुले सहयोग गरेको कार्यक्रम संयोजक हरी डाँगीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु