१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

गौमुखीको छैटौ बार्षिक साधारण सभा

२२ फाल्गुन २०७२, शनिबार १२:४९

फागुन २२, प्यूठान । निजी क्षेत्रको सक्रियतामा स्थापित गौमुखी बिकास बैंकको छैठौ साधारण सभा शनिवार सम्पन्न भएको छ ।

बैक सञ्चालन समितीका अध्यक्ष नारायण बैधको अध्यक्षता तथा उद्घाटनमा सम्पन्न साधारण सभामा आ.व.२०७१/०७२का लागि संचालक समितीले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको २१ प्रतिशतले हुने रकम रु ९७ लाख ३४ हजार ८८० बरावरको बोनस शेयर वितरण स्वीकृत गर्ने, साइन रेसुङ्गा बिकास बैंक लिमिटेडमा गौमुखी बैंक मर्ज गर्ने, प्रयोजनका लागि मुल्याङ्कन कर्ताबाट प्राप्त गाभ्ने गाभिने संस्थाको चल/अचल सम्पत्ती र दायित्व मुल्याङ्कन प्रतिवेदन समेतको आधारमा निर्धारण गरिएको शेयर आदानप्रदान अनुपातलाई पारित गरी मर्जलाई स्वीकृत गर्ने, लगायतका ९ वुँदे प्रस्ताव पारित गरिएको थियो ।

साधारण सभामा संचालक समितीका पुर्व अध्यक्ष गुमानराज पुलामी, पब्लिक शेयरको तर्फबाट जगनाथ पोखरेल लगायतले मन्तब्य सहित सुझाव राख्नु भएको छ ।

कार्यक्रम बैंकका प्रमुख मित्रमणी पोखरेलले स१चालन गर्नु भएको कार्यक्रममा सञ्चालक समिति सदस्य शिवराज पण्डितले स्वागत मन्तब्य राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु