२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

नव प्रतिभाको खोजी गर्दै प्युठानी तारा

२०७२, २५ फाल्गुन मंगलवार ०७:४५

सलिम अन्सारी, फागुन २५, प्युठान / नव प्रतिभाको खोजी गर्न प्युठानी तारा सिजन ३ थालिएको छ। गायन, नृत्य र साहित्य गरि तीन बिधामा एक एक जना प्युठानी तारा घोषणा गर्ने गरि कार्यक्रम सुरु गरिएको हो। मध्य र पश्चिमान्चल बिकास क्षेत्रलाइ केन्द्रीत गर्दै रेडियो लिस्ने आवाज प्युठानले सोमबार देखि सुरु गरेको हो। प्युठानी तारा को उद्धघाट्न गर्दै पुर्ब उपप्रधान एव गृहमन्त्री बामदेब गौतमले प्युठानी तारा भविश्यमा नेपाल तारा बनुन भन्दै शुभकामना ब्यक्त गरे।

star

ओझेलमा परेका नवप्रतिभालाइ सम्मान गर्दै तारा सन्चालन गरिएको मुल आयोजक समितिका संयोजक एवं रेडियी लिस्ने आवाजका स्टेसन म्यानेजर नोमराज पौडेलले बताए। तीन बर्ष देखि लगातार प्युठानी तारा घोषणा गर्दै आइरहेको बतांउदै उनले तीन बिधामा तारा चयन गर्न लागिएको जानकारी दिए। गायन र नृत्य तर्फ प्रथमलाई ५० हजार, दोस्रोलाइ २० हजार र तृत्यलाइ १० हजार रुपैयां नगद सहित प्रमाणपत्र अवार्ड र गिफ्ट प्रदान गरिने जनाइएको छ।

त्यस्तै साहित्य तर्फ प्रथमलाइ १० हजार, द्धितियलाइ ५ हजार र तृतियलाइ तीन हजार रुपैया नगद सहित अवार्ड प्रमाणपत्र र गिफ्ट प्रदान गरिने आयोजकले जानकारी दिएको छ। कार्यक्रमको सहआयोजक स्वर्गद्धारी टेलिभिजन,लिस्ने जनसंचार साप्ताहिक र प्राणरक्षा मासिक छन। नयाँ बर्षको शुभारम्भ संगै बैशाख ४ गते झिमरुक खेलकुद मैदान बिजुवारमा तिनै बिधाका प्युठानि तारा घोषणा हुने छन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु