२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

बन्दले देउखुुरीको जनजीवन प्रभावित, बैङ्क र सहकारी संस्थाको कारोवार ठप्प

२०७२, १८ भाद्र शुक्रबार ०५:०७

सन्तोषकुमार गुप्ता, भदौ १८, भालुवाङ्ग / थारुवान थरुहटको लामो बन्दले देउखुुरीको जनजीवन झन पछि झन बिकराल बन्दै गइरहेको छ । जसले गर्दा देउखुुरीका व्यापार व्यवसाय, उद्योग कलकारखाना, शिक्षण संस्था पुुर्ण रुपले ठप्प छ भने आर्को तर्फ यस क्षेत्रका बैङ्क र सहकारी संस्थाहरुमा कारोवार समेत ठप्प हुुदा त्यको प्रत्यक्ष मार सेवाग्राहीहरु लाई परेको छ ।

बैङक तथा सहकारी संस्थाहरुमा पैसाको अभाव भए पछि कारोवार ठप्प भएको सम्बन्धीत संस्थाका प्रमुुख बताएका छन् । पसलहरु बन्द हुुदा सहकारी संस्थाहरुले बचत उठान नपाउदा कारावार ठप्प रहेको प्रभात बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शनिराम चौधरीले जानकारी दिए । बैङकहरुमा पैसा जम्मा गर्न आउनेहरु भन्दा झक्न आउनेहरु मात्र रहेकाले पनि यस्तो समस्या आएको वष्र्टन डेभलपमेन्ट बैङकका प्रमुुख श्रीधर अधिकारीले बताए ।

श्रीकृष्ण जन्मअष्टमी, हरितालिका तीज, छठ जस्ता पर्वहरु नजिकिदै गर्दा समेत बन्दकर्ताहरुले आफनो मागलाई मात्र हेरी आम सर्वसाधरण लाई दुुख दिएको स्थानीयहरुले चौतर्फी गुुनासो गरेका छन् । चार्डपर्व लाई चाहिने पैसा बैङक तथा सहकारी संस्था बाट झिक्न नपाउदा आफुुले अहिले सम्म लत्ताकपडा, उपभोग्य खाद्यन्न, गरगहना किन्न नसकेको स्थानीय निर्मला जि.सीले गुुनासो गर्नुु भयो ।

देउखुुरीका प्रमुुख बजार लमही,भालुुवाङ, गढवा सिसहनियाँ पुुर्णरुपमा ठप्प रहदा सवै भन्दा बढीमार व्यवसाय सञ्चालन गरी साझ विहानको छाँक टार्नेहरु लाई परेको छ भने भाँडामा पसल सञ्चालन गर्नेहरुले घर धनीलाई करिव १ महिनाको सटर भाँडा फिरीमा दिनुु पर्ने अवस्था रहेको व्यापारीहरुले बताएका छन् । विभिन्न बाहानामा सडक लाई नै केन्द्र विन्दुु बनाएर गरिने बन्दले देउखुुरी बासीहरु अव आक्रोसित समेत भएको पत्रकार ओमप्रकाश गुप्ताले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने