२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरीको सभा सम्बोधन गर्न मंगलबार डा.वावुराम भट्टराई आउदै

२०७२, १८ आश्विन सोमबार ११:४४

सन्तोषकुमार गुप्ता, असोज १८, देउखुरी ।

संयुक्त स्वागतको तयारी, आमसभाको तयारी पुरा

देउखुरीको लमहीमा मंगलबार हुने आमसभालाई सम्बोधन गर्न पूर्व प्रधानमन्त्री डा. वावुराम भट्टराई मंगलबार दाङ्गको लमही आउनुहुने भएको छ ।

. भट्टाई लमही आउने भए पछि उहाँको संयुक्त स्वागतको तयारी समेत गरिएको छ । एकिकृत नेकपा माओवादी र संसद सदस्य वाट पनि राजिनामा दिएर तराई, मधेस तथा थारुहट (थारुवान आन्दोलनको समर्थनमा निस्किएका भट्टराई लमहीमा हुने आम सभालाई सम्वोधन गर्न आउन लाग्नु भएको हो । भट्टराईले भोली लमहीको सार्वजनिक वगैचामा हुने आम सभालाई सम्वोधन गर्ने कार्यक्रम छ । विभिन्न राजनैतिक दल र संघ संगठनले भट्टराईलाई स्वागत गर्ने संयुक्त विज्ञप्ती निकालेर यस्तो जानकारी दिएका छन् ।

संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य अशोक कुमार यादव, सद्भावना पार्टिका मुकेश चौधरी, फोरम लोकतान्त्रिकका विन्तिराम यादव, समाजसेवी प्रकाश चौधरी, मुक्त कमैयाँ भुमि अधिकार संघर्ष समितिका जिल्ला अध्यक्ष माघीराम चौधरी, मुक्त कमैया समाजका जिल्ला अध्यक्ष हरि चन्द्र चौधरी, मुक्त कमैया भुमि अधिकार संघर्ष समितिका महासचिव रामवचन चौधरीले सोमवार संयुक्त विज्ञप्ती जारी गर्दै भट्टराईलाई स्वागत गर्ने र आगामी दिनमा सहकार्य गरी अघि वढ्ने जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से