२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

ट्याक्टरले ठक्कर दिदाँ मोटरसाईकल चालकको मृत्यु

२०७४, ३० पुष आईतवार ११:३५

आभास पौडेल/पुस ३०, कपिलवस्तु । ट्याक्टरले मोटरसाईकललाई ठक्कर दिदा शनिबार साँझ यहाँ एक जनाको मृत्यु भएको छ । 

भैरहवादेखी तौलिहवा आउदै गरेको लु २ त २७२७ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आउदै गरेको लु ३२ प ५८१४ नम्बरको मोटरसाईकललाई कपिलवस्तु नगरपालिका–२ जमहर टोलमा ठक्कर दिदाँ मोटरसाईकल चालक रुपन्देही मायादेवी गाँउपालिका–४ मोतिपुर बस्ने वर्ष २५ का रामबोध केवटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट जानकारी आको छ ।

ट्याक्टको ठक्करबाट गंभिर घाईते भएका केवटको अस्पताल ल्याउदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । तिव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले बताएको छ । ट्क्याटर र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ