२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दशैँ मानेर दाङ भित्रिने क्रम बढ्यो

२०७२, १० कार्तिक मंगलवार १३:१९

सन्तोषकुमार गुप्ता/कात्तिक १०, भालुवाङ्ग । हिन्दूहरुको महान चाड वडादशैँ मनाउन गृहजिल्ला पुगेका राप्तीबासीहरु आफ्नो कार्यक्षेत्र जान थालेका छन् । यसैक्रममा दसै मनाउन दाङबाट गृहजिल्ला पुगेकाहरु पनि बिस्तारै दाङ भएर आवतजावत गर्ने क्रम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले बताएको छ ।

bus dang]
यसैबीच, दसै मनाउन काठमाडौबाट दाङ भएर छिमेकी जिल्लाहरुमा पुगेका नागरिकहरु काठमाडौ फर्कने क्रम बढेको ट्राफिक प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिनुभयो । कार्तिक ५ गते दसैको टीका लगाएदेखि नै दाङ भएर काठमाडौ जाने नागरिकहरुको संख्या बढेको थापाले बताउनुभयो ।

विभिन्न जिल्लाका नागरिकहरु दाङबाट काठमाडौ जाने क्रम अझै केहीदिन जारी रहने ट्राफिक प्रहरीको भनाइ छ । अन्य जिल्लाबाट दाङ आउनेको भन्दा दाङ भएर काठमाडौ जानेहरुको संख्या बढिरहेको छ । दसै मनाउन काठमाडौबाट ३० हजार नागरिक दाङ क्षेत्रमा आएको र तीमध्ये अहिलेम्म ३५ सयको हारहारीमा काठमाडौ पुगिसकेका छन ।

यात्रुहरुलाई सहजता प्रदान गर्न गाडी थप
यस्तै दशैँ मानेर कार्यक्षेत्र फर्किने यात्रुहरुको चाप बढेसँगै गाडी संख्या थप गरेको राप्ती अञ्चल यातायात व्यवसायी समितिले जनाएको छ । जिल्ला बाहिरिनेमध्ये सबै भन्दा बढि यात्रुको चाप हुने दाङ काठमाडौ रुटमा गाडी संख्या बढाएको समितिले जनाएको छ ।

thap bus

समितिका कार्यालय प्रमुख डा. लोकराज पराजुलीका अनुसार दैनिक १९ वटा गाडी जाने काठमाडौंका लागि अहिले दैनिक २० देखि २२ वटासम्म गाडी सञ्चालनमा आएका छन् । यात्रुहरुलाई सहजता प्रदान गर्न गाडी संख्या थप गर्दै लैजाने भन्दै डा. पराजुलीले दैनिक १ हजार १ सय यात्रु दाङ बाहिने गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से