सर्लाही स्थित बलरा ५ का "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सर्लाही स्थित बलरा ५ का "/>
२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीका किसान आफुलाई टोक्ने बिषालु सर्पनै समातेर अस्पताल पुगेपछी…

२०७४, ४ माघ बिहीबार ०२:४४

माघ ४, सर्लाही | सर्लाहीको बलरामा एक किसानले खेतमा काम गरिरहेका बेला बिषालु सर्पले टोकेपनि उनी सर्पलाई समातेर नै अस्पताल पुगेका छन् |

सर्लाही स्थित बलरा ५ का स्थानिय दहरु महतोले आफूलाई टोकोको सर्पलाई समातेर नै असपताल पुगेका हुन् |

स्थानिय बयवसायी सरोज कुश्वाहाका अनुसार उनको उपचार अहिले सर्लाही हस्पिटलमा भइरहेको छ |

उनको अवस्था भने सकुसल रहेको छ । उक्त गौमन सर्पलाई प्लास्टिकको बटामा राखि अस्पतालले प्रर्दशनमा राखेको छ | उनको दायाँ हातको औलामा उक्त बिषालु सर्पले टोकेको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा