क्रियाशिल पत्रकार महिलाहरुको संस्था सञ्चारिका समुह पर्वतको अधिवेशन बिहीवार सम्पन्न भएको छ ।

अधिवेशनले माया अधिकारीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा विष्णु गौतम, सचिबमा शान्ति सुवेदी सहसचिबमा संगिता केसी र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... क्रियाशिल पत्रकार महिलाहरुको संस्था सञ्चारिका समुह पर्वतको अधिवेशन बिहीवार सम्पन्न भएको छ ।

अधिवेशनले माया अधिकारीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा विष्णु गौतम, सचिबमा शान्ति सुवेदी सहसचिबमा संगिता केसी र"/>

१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सञ्चारिका समुह पर्वतमा अधिकारी

६ माघ २०७४, शनिबार ०४:०१

क्रियाशिल पत्रकार महिलाहरुको संस्था सञ्चारिका समुह पर्वतको अधिवेशन बिहीवार सम्पन्न भएको छ ।

अधिवेशनले माया अधिकारीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा विष्णु गौतम, सचिबमा शान्ति सुवेदी सहसचिबमा संगिता केसी र कोषाध्यक्षमा सोनु राना चयन भएका छन् ।


त्यसैगरी सदस्यहरुमा मुना शर्मा लामिछाने, रञ्जना खत्री क्षेत्री, मिना पराजुली, सृजना शर्मा, सन्तोषी केसी, दुर्गा शर्मा, रिता थापा, लिबियाना चौहान, हुमा पुन र शिला पाण्डे  चयन भएका छन् ।


नवनिर्वाचित समितिले जिल्लाको समग्र पत्रकारिताको विकासका निम्ति सक्रिय हुने जनाएको छ ।  त्यस्तै महिलाहरुको पेशागत सुरक्षाका लागि पनि समितिले पहल गर्ने अध्यक्ष अधिकारीले बताईन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार