2026-09-03 06:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गर्भवती उपप्रमुख रोकायालाई हेलिकप्टरबाट यसरी उद्धार गरियो

टेकबहादुर शाही/माघ ७, डोल्पा । डोल्पाको मुड्केचुला गाउँपालिकाकी उपप्रमुख सबिता रोकायालाइ हेलिकप्टरबाट उद्धार गरिएको छ । 

गर्भवती रहेकी मुड्केचुला गाँउपालिकाकी उपप्रमुख रोकायालाइ उच्च रक्तश्राव भए पछि हेलिकप्टरबाट उपचारको लागि पोखरा लगिएको हो । 

माघको २७ गते गर्भवती हुने मिति डक्टरले दिए पनि उनको बच्चा जन्मीएन र झनै रगत बगे पछि आफन्तले ५ लाखमा हेलिकप्टर रिर्जव गरेर उपचार गरेका उनका आफन्त योगेन्द्र बुढाले जानकारि दिए । 

उच्चरक्तश्राव भए पछि गर्भवती आमाको अबस्था झनै जोखिम हुने खतार बढेपछि तत्तकाल थपउपचारको लागि पोखराको मनिपाल अस्पतालमा लिए पनि आमा बाचिन तर उनकी छोरी भने बचाउन नसकिएको आफन्त योगेन्द्र बुढाले जानकारि दिए । 

केहि दिन देखि उपप्रमुख रोकायाको रक्तसश्राब भइ रहेको थियो । एकाएक रक्तश्राव भए पछि आफन्तहरुले तत्काल हेलिकप्टर मगाएर पोखरा लगेका हुन । प्रभाकारि सेवा प्रदान गर्ने स्वास्थ्य सँस्थामा नभएको कारण यस्तो समस्या आएको स्थानीयहरुले बताएका छन । 

स्वास्थ्य सस्थाको समस्या र उपचार गर्ने कुनै पनि बिकल्प नहुदा डोल्पका महिलाहरुले हरेक बर्ष भर्गवती हुन नसकेरै ज्यान गुमाउनु परेको उनका आफन्तहरु बताउछन । हाल उपप्रमुख सबिता रोकायाको स्वास्थ्य अबस्था राम्रो रहेको पनि परिवार स्रोतले जानको छ । 

डोल्पा जिल्लामा एकमात्र जिल्ला अस्पतालमा डक्टरहरु बस्ने गर्दछन भने अन्य सबै स्वास्थ्यचौकिमा अहेब र एनएम मात्र बस्ने गर्दछन । समायमा चेकजांच गराए पनि प्रसुतु हुन नसके पछि सल्यक्रिया गर्नको लागि भने जिल्ला अस्पताल बाहेक अन्यत्र कतै पनि सेवा छैन । हरेक बर्ष डोल्पाबाट प्रसुति हुन नसकेका महिलाहरुलाइ निजि खर्चबाट हेलिकप्टरबाट नेपालगञ्ज,सुर्खेत,पोखरा र काठमाण्डौमा लैजाने गर्दछन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही