पर्वत । पर्वत जिल्लामा यहि बैशाखदेखि पर्वत डान्स स्टार शुरु हुने भएको छ । जिल्लाका कुनाकुनामा लुकेर रहेका प्रतिभाहरुलाई प्रस्फुटन गर्नको लागि सोनी फिल्मस्  प्रालीले नयाँ बर्षको शुरुवातसँगै पर्वत डान्स स्टार शुरु गर्न लागेको हो । 

<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । पर्वत जिल्लामा यहि बैशाखदेखि पर्वत डान्स स्टार शुरु हुने भएको छ । जिल्लाका कुनाकुनामा लुकेर रहेका प्रतिभाहरुलाई प्रस्फुटन गर्नको लागि सोनी फिल्मस्  प्रालीले नयाँ बर्षको शुरुवातसँगै पर्वत डान्स स्टार शुरु गर्न लागेको हो । 

<"/>

१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नव वर्षासँगै पर्वतमा ठूलो धनराशीको पर्वत डान्स स्टार प्रतियोगिता हुने

१४ माघ २०७४, आईतवार ०६:५५

पर्वत । पर्वत जिल्लामा यहि बैशाखदेखि पर्वत डान्स स्टार शुरु हुने भएको छ । जिल्लाका कुनाकुनामा लुकेर रहेका प्रतिभाहरुलाई प्रस्फुटन गर्नको लागि सोनी फिल्मस्  प्रालीले नयाँ बर्षको शुरुवातसँगै पर्वत डान्स स्टार शुरु गर्न लागेको हो । 

सोनी फिल्मस् प्रालीका प्रबन्ध निर्देशक प्रेम सोनी सुनुवारले गाउँघरमा लुकेर रहेका प्रतिभाहरुको प्रस्फुटन गर्नको लागि पर्वत डान्स स्टार संचालन गर्न लागेको बताए ।

डान्स स्टारमा विजेता हुनेले १ लाख नगद सहित मेडल प्राप्त गर्नेछ । त्यसैगरी फस्ट रनरले ५० हजार र सेकेन्ड रनरले २५ हजार नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । जिल्लाका साथै स्थानीय तहबाट छनोट प्रक्रिया शुरु गरिने भएको छ ।

नव प्रतिभाहरुको विशिष्ट स्थान दिनको लागि यो कार्यक्रमको आयोजना गरेको आयोजकले जनाएको छ । पर्वत जिल्लालाई लक्षित गरी पहिलो पटक हुन लागेको पर्वत डान्स स्टारको लागि प्रचारप्रसार शुरु    गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार