२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

हाँसीपुरमा पनि सर्वसम्मत ईकाई कमिटी तथा क्षेत्रिय प्रतिनिधि चयन

१७ माघ २०७२, आईतवार ०८:४५

माघ १७, भालुवाङ । यसैगरी नेपाली काँग्रेस हाँसीपुर ईकाई कमिटीको हाँसीपुरमा भएको १३ औँ अधिवेशनले भिमबहादुर वलीको सभापतित्वमा ११ सदस्यीय नयाँ नेतृत्व र १२ सदस्यीय क्षेत्रिय प्रतिनिधि सर्वसम्मत चयन गरेको छ ।

ईकाई कमिटीका सचिवमा तेजबहादुर कार्की, कोषाध्यक्षमा टेकबहादुर गाहा, सदस्यहरुमा माया कार्की, तेजबहादुर रेश्मीमगर, निमबहादुर भट्टराई, रामबहादुर गाहा, ओमप्रकाश गाहा, बिरेन्द्र कार्की, कर्णबहादुर सुनार र लालबहादुर डाँगी सर्वसम्मत चयन गरिएको निर्वाचन अधिकृत कुलराज जैसीले जानकारी दिए ।

त्यस्तै अधिवेशनले ९ जना क्षेत्रिय प्रतिनिधि समेत सर्वसम्मत चयन गरेको छ । जस अनुसार जुद्धबहादुर कार्की, ओमप्रकाश गाहा, कर्मबहादुर सुनार, पुष्पा श्रेष्ठ, माया कार्की, तेजबहादुर कार्की, डिल्लीमाया घर्ती, रामबहादुर गाहा र निमबहादुर भट्टराइ चयन भएको निर्वाचन अधिकृत जैसीले जानकारी दिए । ईकाई उपसभापति तथा बाँकी सदस्य बैठक पछि मनोनय गरिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…