२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

पत्रकार बस्नेतकोे जन्मदिनमा सांगीतिक कार्यक्रम

२० बैशाख २०७३, सोमबार १०:५९

dang sajha sabal ne2wsसन्तोषकुमार गुप्ता/ बैशाख २०, दाङ । दाङका पत्रकार तथा गायक देवेन्द्र बस्नेतले आफ्नो जन्मदिनको अवसरमा आइतवार घोराहीमा एकल साङगीतिक कार्यक्रमको आयोजना गरी मनाएका छन् । गायक वस्नेतले आफ्नो ३१ औँ जन्मदिनको अवसरमा शनिवार घोराहीको पत्रकार महासघको हलमा आयोजना गरेको कार्यक्रममा गायक वस्नेतलाई उहाँको आमाले केक खुवाएर कार्यक्रमको सुभारम्भ गरिएको थियो ।

उल्लेख्य दर्शक,पत्रकार,साहित्यकारहरुको उपस्थीतिमा कार्यक्रम भएको थियो । त्यस अवसरमा गायक तथा संगितकार बस्नेतको जीवनीका बारेमा साहित्यकार आदिम केसीले तयार पर्नुभएको डकुमेन्ट्री समेत प्रस्तुत गरिएको थियो । जन्मदिनको अवसरमा गायक तथा सञ्चारकर्मी बस्नेत भित्र रहेको प्रतिभालाई जगार गर्ने उद्देश्यले आयोजना गरिएको सागितिक कार्यक्रममा गायक वस्नेतले दजनौ आफ्नो स्वर संगितमा रहेका सुगमसंगितका गितहरु गाउनु भएको थियो ।

त्यस अवसरमा गायक बस्नेतले बुबाको प्रेरणाका कारण साङगिक क्षेत्रमा प्रवेश गरेको भन्दै आफ्ना गितहरु सुनेर सहयोग गरिदिन अनुरोध गर्नुभएको थियो । बस्नेत नागरिक दैनिक र रेडियो स्वर्गद्धारीसँग आवद्ध हुुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…