2026-09-03 03:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डोल्पा: आगलागिमा परेर गम्भीर घाइते तीन महिलाको हेलिकप्टरबाट उद्धार

टेकबहादुर शाही/फागुन १२, डोल्पा । डोल्पामा आगलागिमा परेर तीन महिला गम्भिर घाईते भएकाछन् । शनिवार दिउसो त्रिपुरा सुन्दरी नगरपालिका अन्तर्गत वडा ५ मा पर्ने कागुत्तो बनमा लागेको आगलागिमा परेर तीन महिला गम्भिर घाईते भएकाहुन् ।

घाईते हुनेमा त्रिपुरा सुन्दरी नगरपालिका अन्तर्गत वडा नं ६ फुल्चिङमा बस्ने १६ बर्षिया प्रतिमा रोकाय सोही ठेगानाका ६२ बर्षिया चाउरी चलाउने  र सोही ठेगानाकै  ६० बर्षिया मनरुपा चलाउने रहेको जिप्रका डोल्पाका प्रहरी नायव उपरिक्षक हरी प्रसाद शर्माले जानकारी दिए ।

उनीहरु आज विहान ११ बजेतीर नजिकैको छिमेकी गाँउ ल्हाँबाट घर फर्कने क्रममा कागुत्तो बनामा लागिरेको आगलागिमा परेर गम्भिर घाईते प्रहरीले जनाएको छ ।

उपचारकोलागि सेनाका हेलिकोप्टरबाट सुर्खेत लगिएको र सुर्खेतमा उपचार नभएपछि उपचारकोलागि नेपालगञ्ज लगिएको स्थानीय काली चलाउनेले जानकारि दिएकी छिन । प्रदेश निर्वाचन क्षेत्र २ का सांसद बिरबहादुर शाहीको पहलमा नेपाली सेनाका जाजरकोट डोल्पा सड्क निर्माण कार्यदलका प्रमुख कर्णेल बिश्व बन्धु पाहाडी र बरिष्ठ पाइलट प्रमुख सेनानी कुशल कुमार गूरुङको टोलीले घाइतेको उद्धार गरेको थियो । 

आगो कसले लगाएको हो भन्ने पत्ता नलागेकाले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । घाईते तीन महिला बेहोस अवस्थामा रहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही