चट्याङबाट दाङमा एक घरमा क्षति

Posted on: 08 May, 2016

बैशाख २६, दाङ । शनिबार साँझ परेको चटयाङले तुलसीपुर १० डाँडाखुटिका जितवहादुर केसीको घरमा भौतिक सामाग्रीमक्षति पु¥याएको छ । चट्याङले हान्दा टिभि, घरको पुरै विद्युत्तवाइरीङ जलेर नष्ट हुनुका साथै ६ वटा कुखुरा मरेका छन् । करिव ७० हजार बराबरको क्षति भएको अनुमान स्थानि ढालवहादुर वुढाथोकीले जानकारी दिनुभयो । घरमा परेको चटयाङले मानविय क्षति नभएपनि केसीकी श्रीमति केहीबरे बहोस हुनुभएको थियो । घरमा परेको चटयाङका कारण नजिकैरहेको विद्यूत्त विस्तार लाइनपनि जलेको जनाइएको छ । गाउँको विद्युत्त विस्तार लाइननै जलेपछि शनिवार साँँँँझदेखिसम्म तुलसीपुर १०डाँडाखुटिमा विद्युत्त अवरुद्ध भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!