२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टुडिखेलमा लाख बढीले पढे ‘बुद्ध वचन’ ! भारतको रेकर्ड तोडीएला ?

२०७४, १९ फाल्गुन शनिबार १३:३३

फागुन १९, काठमाडौं । बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने संदेश दिँदै विश्व कीर्तिमान बनाउने उध्यश्यले शनिबार हजारौं मानिसहरु टुँडिखेलमा जम्मा भए । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्ड लगायत राष्ट्रिय कलाकारहरुको बाक्लो उपस्थिति रह्यो ।

कार्यक्रममा ७५ हजारको उपस्थिति गराउने प्रयास भएपनि त्यस भन्दा दोब्बरको उपस्थिति रहेको आयोजकहरुको दावी छ । एकैसाथ लाख भन्दा बढीले बुद्ध वचन वाचन गरेका छन् । जसलाई गिनिज बुद्ध अफ दि वर्ल्ड रेकर्डले मान्यता दिन भने बाँकी नै छ । अहिलेसम्म भारतको नाममा सबैभन्दा धेरै मानिस एकै ठाउँमा जम्मा भएर एकसाथ पढेको रेकर्ड छ भने यदी आजको कार्यक्रमलाई गिनिज बुकमा लेखाउन सक्यो नेपालले उक्त क्रितिमानी खोस्नेछ  । भारतको आर्ट अफलिभिङ फाउन्डेसनले ४६ हजार ६६० जनालाई राखेर कविता बढेर यो रेकर्ड बनाएको थियो ।

आजको कार्यक्रममा प्रधानमन्त्री ओलीले बुद्ध नेपालको लुम्बिनीमा जन्मेको सत्यतामा भ्रम नछर्न विश्व समुदायलाई आग्रह समेत गरेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई