२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नमुना उच्च मावि मा जुरेस गठन

१८ भाद्र २०७२, शुक्रबार १०:३८

भदौ १८, पर्वत / विद्यालयको शैक्षिक वर्ष २०७२ का लागि जुनिएर रेडक्रस सर्कल गठन गरिएको छ । कक्षा १० का आशिष लामिछानेको नेत्तृत्व को जुरेस वर्ष २०७१ को कार्यकाल समाप्त भए पछि कक्षा ९ मा का छात्र अरविन्द राज पौडेल को नेत्तृत्वमा १५ सदश्यीय सर्कल पुनर्गठन गरिएको हो ।

namuna mabi

 

जसमा अध्यक्ष अरविन्दराज पौडेल उपाध्यक्ष सुदिन गुरुङ्ग सचिव समिक्षा शर्मा कोषाध्यक्ष रोहित नेपाली र सदश्यहरु निराजन पौडेल, सृष्टी पौडेल, प्रवेश सुवेदी मान्सी पोख्रेल, प्रतिक पौडेल निरुता पुन, संजय तिवारी, स्नेहा श्रेष्ठ, समिर थापा, दिप्ती पाण्डे तुषार सापकोटा रहेका छन ।

उक्त अवसरमा जुरेस प्रमुख संरक्षक तथा विद्यालय का प्रार्चाय इन्द्रमान खत्रीले सर्कलको कार्य सफलताको शुभकामना दिदै मानव सेवामा सदा लागिरहन आग्रह गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यम प्रसाद शर्मा ले शिक्षक नायक विष्णु प्रसाद रिजाल तथा सम्पुर्ण पदाधिकारी लाइ टिका तथा विद्यालयको खादा ले स्वागत गर्नु भएको थियो ।

नमुना जुरेस विद्यालयको आन्तरिक कार्यक्रम का अतिरित्त वाह्य समाज को सेवामा पनि सक्रिय रहदै आएको छ । यहि वैशाख १२ गतेको विनासकारी भुकम्पले तिलाहार स्थित गिज्यानका अति विपन्न २ परिवारका भत्किएका घर को नेपाली सेना को सहकार्यमा नमुना जुरेसले निर्माण गरिदिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान