पर्वत । गायिका पूर्णकला विसी एसपी सुर्दशनराज सिग्देलको जुङ्गका तेल घसेर बस्न आफूले चाहेको गीत मार्फत बताएकी छिन् । दशौ पश्चिाञ्चल महिला महोत्सव तथा रेडियो दिदीबहिनीको आठौ बार्षिक उत्सवको अबसरमा आयोजिक कार्यक्रममा  आफ्नो कला कौशल प्रस्तुत गर्ने बे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । गायिका पूर्णकला विसी एसपी सुर्दशनराज सिग्देलको जुङ्गका तेल घसेर बस्न आफूले चाहेको गीत मार्फत बताएकी छिन् । दशौ पश्चिाञ्चल महिला महोत्सव तथा रेडियो दिदीबहिनीको आठौ बार्षिक उत्सवको अबसरमा आयोजिक कार्यक्रममा  आफ्नो कला कौशल प्रस्तुत गर्ने बे"/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

राजन कार्की छोडेर पूर्णकला विसीले जुङ्गेवाला एसपी ताकेपछि…भिडियो सहित

२१ फाल्गुन २०७४, सोमबार १०:०८

पर्वत । गायिका पूर्णकला विसी एसपी सुर्दशनराज सिग्देलको जुङ्गका तेल घसेर बस्न आफूले चाहेको गीत मार्फत बताएकी छिन् । दशौ पश्चिाञ्चल महिला महोत्सव तथा रेडियो दिदीबहिनीको आठौ बार्षिक उत्सवको अबसरमा आयोजिक कार्यक्रममा  आफ्नो कला कौशल प्रस्तुत गर्ने बेलामा उनले यस्तो बताएकी हुन् । छेउमै बसेका प्रमुख जिल्ला अधिकारी राजेश पन्थी, एसपी सुदर्शनराज सिग्देल, डिएपी दिलिप घिमिरे उनले गीत मार्फत जुङ्गेवालाको जुङ्गामा तेल लगाउँछु भन्दा मुसुमुसु हाँसेका थिए । 

शुरुमा विसीले राजन कार्कीको गीतको जवाफ फकाउँदै आफू जुठो थालमा भात नखाने भन्दै आफू नजाने बताए पनि अन्तिममा भने जान सहमत भएकी थिइन । राजन कार्की र पूर्णकला विसीको लाइभ दोहोरी शुरुदेखि अन्तीमसम्मनै जिल्लाका सुरक्षा निकायका प्रमुख तीन जनामाथिनै केन्द्रित रहेको थियो ।

भिडियो


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने