नेपालमै पहिलोपटक आयोजना गरिएको नेपाल सिइओ अवार्डको उपाधि बिद्यु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नेपालमै पहिलोपटक आयोजना गरिएको नेपाल सिइओ अवार्डको उपाधि बिद्यु"/>

2026-07-25 05:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालकै पहिलो सिइओ अवार्ड कुलमान घिसिङ्गलाई प्राप्त

चैत्र २, काठमाडौँ | नेपालकै पहिलो सिइओ अफ दि इयरको उपाधि कुलमान घिसिङ्गले पाएका छन् ।

नेपालमै पहिलोपटक आयोजना गरिएको नेपाल सिइओ अवार्डको उपाधि बिद्युत प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङ्गले जित्न सफल बनेका हुन । बुधबार बिजनेश प्लस टेलिभिजनले काठमाण्डौमा आयोजना गरेको सिइओ सम्मेलनमा ८ बिधामा अवार्ड वितरण गरिएको छ ।

सिइओ अफ दि इयरसहित पपुलर सिइओ अफ दि इयर र सिइओ अफ दि इयर पब्लिक सेक्टरको उपाधिमा कुलमान घिसिङ्गले जितेका हुन् । सिइओ अफ दि इयर योगमा इसेवाका अगजर अलि, सिइओ अफ दि इयर वोमनमा द्धारिका होटलको सञ्चालिका अम्बिका श्रेष्ठ, सिईओ अफ दि इयर एसएमईमा पोखराकि महिला उद्यमी र सिइओ अफदि इयर प्राइभेट सेक्टरमा बुद्ध एयरका प्रमुख वीरेन्द्र बस्नेतले जितेका हुन । जुरी च्वाइस अवार्ड भने तिलगंगा आँखा अस्पतालका चिकित्सक डा.सन्दुक रोइतलाई प्रदान गरिएको छ । 

अवार्ड समारोहको उद्घाटन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक