२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

एन आई सी एशिया बैकद्धारा पर्वतमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

४ चैत्र २०७४, आईतवार ०६:२८

चैत्र ३, पर्वत | वित्तिय साक्षरताका लगी घर दैलो अभियान संचालन गर्दै आई रहेको एन आई सी एशिया वैंक नयापुल शाखाले  पर्वत जिल्लाको मोदी २ गिजान क्षेत्रका जनतालाई निशुल्क स्वास्थ्य सुविधा प्रदान गरेको हो ।


सपोर्ट नेटवर्क फाउण्डेशन नेपाल, कुश्मा अस्पताल प्रा लि. तथा स्थानिय अनमोल युवा कलव संगको सहकार्यमा उक्त शिवीर सम्पन्न गरिएको हो । शिविरमा गिजान क्षेत्रका २५३ जना महिला, पुरुस तथा वाल वालिका को निशुल्क परिक्षण तथा औषधि वितरण सम्पन्न गरीएको एन आई सि यसीया नयापुल  शाखाका निमित्त शाखा प्रवन्धक टंकनाथ लामिछानेले वताउनु भयो ।


शिविरमा डा.हेमा छन्त्याल,डा पाशाङ्ग छिरिङ्गलामा डेन्टीस महेश राज क्षेत्री तथा ल्याव  टेक्नीसीयन चोकी थापा मगर अन्य प्राविधि हरुको सहभागिता रहेको थियो । उपचारको क्रममा धेरै महिलामा पाठेघर तथा उक्त रक्तचापको समस्या देखीएको डा छन्त्यालले वताउनुभयो । ग्रामीण क्षेत्रमा रहेका जनतालाई स्वास्थ्यको  पहुच पु्याउनका लागि कुश्मा अस्पताले प्रविधिक सहयोग गरेको अस्पतालका मेनेजिङ्ग डाइरेक्टर तेजेन्द्र अधिकारी ले वताउनु भयो ।


वैक प्रति स्थानिय वासीले  आभार प्रकट गरेका थिए अनमोल युवा कलवका अध्यक्ष अन्तीम नेपालि स्थानिय हरी प्रसाद शर्मा लगायतले अस्पताल सम्म पुग्न नसकेका नागरिक लाई घर दैलोमै सेवा दिन पहल गर्नु निकै सकरात्मक रहेको वताय । सोहि अवसरमा वैक का कर्मचारीले वित्तिय जानाकारी समेत गरेका थिए ।

वैक नाफामात्र भन्दापनि सामाजिक उत्तरदायित्व वहन गर्नेकुरामा सधै तत्पर रहेको वैकका क्षेत्रिय प्रवन्धक दिपेन्द्र शर्मा वताउनुहुन्छ । वैकले मुलुकभर १८५ शाखा,  १८३ ए टियम संजाल,४ यक्सटेन्सन काउन्टर, ३ शाखा रहित वैंिकङ्ग तथा पाँच हजार भन्दा वढिरेमीटान्स पेआउट एजेन्टहरु मार्फत जनतालाई सेवा गर्दै आएको शर्माको शर्माको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै