२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

न्यून आर्थिक स्तर भएका बन उपभोक्ताहरुलाई अनुदान

२०७२, ५ मंसिर शनिबार १६:४५

मङ्सिर ५, पर्बत । न्यून आर्थिक स्तर भएका बन उपभोक्ताहरुलाई आयआर्जनमा सहयोग पुर्याउन पर्वतका बिभिन्न गाविसमा अनुदान रकम प्रदान गरिएको छ । वहुसरोकारवाला बन कार्यक्रम लिवर्डको आर्थिक सहयोगमा वाख्रापालन, तरकारीखेती,माहुरीपालन र कुखुरापालनमा सहयोग गरिएको हो ।

जिल्लाको १५ गाविसका ३५ समुहमा रहेका ५ सय ५९ परिवारलाई अुनदान उपलब्ध गराइएको हो । चालु आर्थिक बर्षमा ५ बर्षे जिविकोपार्जन सुधार योजना समेत निर्माण गरि जिविकोपार्जन सुधारका लागि ८३ लाख ८५ हजार रुपैयाँ सहयोग गरिएको कार्यक्रम अधिकृत खुमप्रसाद सुबेदीले जानकारी दिनुभयो । प्रत्येक बन उपभोक्ता समुहलाई व्यवस्थापन पक्षलाई हेरेर १५ हजार देखी ३० हजार सम्म रकम बैँक खातामा जम्मा गरिदिएको संस्थाले जनाएको छ ।

कुर्घा, बाच्छा, पाङराङ, मुडिकुवा, ठुलीपोखरी, बर्राचौर, पकुवा, फलामखानी लुँखु लगायतका गाविसमा अनुदानको रकम वैँकको खातामा जम्मा गरिसकेको कार्यक्रम अधिकृत सुबेदीले बताउनुभयो । ५ बर्षे जिविकोपार्जन कार्यक्रमले न्यून आर्थिक स्तर भएका परिवारलाई लघु उद्यमी बनाएर जीविकोपार्जनमा सक्षम बनाउने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी