१ चैत्र २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कुश्मामा क्रिकेट प्रतियोगिता सम्पन्न

१० माघ २०७२, आईतवार १३:२३

माघ १०, पर्बत । कुश्मा वारियर क्रिकेट क्लवद्वारा आयोजिक क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । माघ १ गतेबाट सात गते सम्म संचालन भएको प्रतियोगिताको प्रथम विसिसी ए बाग्लुङ भएको थियो भने द्धितिय विसिटी बाग्लुङले हात पार्न सफल भएको थियो ।

विजेता विविसी ए ले १५ हजार ७ सय ५५ र उपविजेता विसिटीले ७ हजार ५ सय ५५ नगद , सिल, मेडल र प्रमाणपत्र पाएका थिए । खेलमा मेन अफ द सिरिज विसिसिका पुरण सिंह ठकुरीले पाएका थिए । उक्त प्रतियोगितामा पर्वत,बाग्लुङ, म्याग्दी र पोखराका गरी २५ समुहले सहभागिता जनाएका थिए । जिल्लामा क्रिकेट खेल विकासको लागि र पछिल्लो समयमा युवा वर्गको रुचीको खेल भएका कारण उक्त प्रतियोगिताको आयोजना गरिएको क्लबले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धनकुटामा एक युवक मृत फेला, मृतककी श्रीमती सहित पाँच जना पक्राउ अवैध आप्रवासीमाथि अमेरिका थप कठोर बन्दै, फेरि दुई नेपाली निकालिए  ९ वर्षीया बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा सशस्त्र प्रहरीका नायब निरीक्षक सई पक्राउ ललितपुरमा चुङ्गी खेल्ने विषयमा विवाद हुँदा २ किशोरमाथि चक्कु प्रहार, २ जना पक्राउ प्रधानमन्त्री ओलीको अभिव्यक्ति हटाएपछि फिल्म ‘राजागञ्ज’ प्रदर्शनमा सुर्खेतमा गुडिरहेको गाडीबाट हामफाल्दा एक जनाको मृत्यु धनुषाधाममा बस दुर्घटना: ३६ जना घाइते, कस्तो छ घाइतेहरुको अवस्था?(अपडेट) एक सय ७८ जना सवार अमेरिकी एयरलाइन्सको विमानको इन्जिनमा आगलागी भएपछि.. ३० दिने युद्धबिराम गर्न पुटिन तयार, राखे यी तीन सर्तहरू यस वर्ष को बन्लान् महामूर्ख ? यस्तो छ महामूर्ख सम्मेलनको इतिहास धनुषाधाममा बस दुर्घटना हुँदा २८ जनाभन्दा धेरै घाइते आज एकैदिन ४ हजारले बढ्यो सुनको मूल्य साहित्यकार लीलबहादुर क्षेत्रीको निधन संघीय संसद अन्तर्गत आज अर्थ समितिको बैठक बस्दै सोलुखुम्बुमा भाइरल सङ्क्रमणको प्रकोपले अस्पतालमा क्षमताभन्दा बढी बिरामी वुमन्स डे कप : आज अन्तिम खेल हङकङसँग खेल्दै नेपाल समाजवादी मोर्चाको बैठक आज बस्दै आज तराईका जिल्लामा होली पर्व मनाइँदै शुक्रबारको लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर आज देशका अधिकांश भाग सफा रहने