१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

छनोट प्रक्रिया अन्तरर्गत नगरसमितिको अधिवेशन सम्पन्न

१९ माघ २०७२, मंगलवार १३:०७

माघ १९, पर्वत । नेपाली काँग्रेसको १३ औ अधिवेशनको छनोट प्रक्रिया अन्तरगत कुश्मा नगरपािलका अन्तरगतको नगरसमितिको अधिवेशन सम्पन्न भएको छ । निर्वाचन प्रक्रियामा कुनै विवाद नभई सौभाद्रपूर्ण बाताबरणमा , सम्पन्न भएको मतदान अधिकृत हिरालाल रेग्मीले जानकारी दिए । उनका अनुसार मतदान प्रक्रिया सम्पन्न भएको र मत गणना भने आज विहान सात बजेबाट मात्रै सुरु हुने बताए ।

नगरपालिकामा नेकाका एक हजार सात सय ८२ क्रियाशील कार्यकर्ता भएता पनि मत भने एक हजार तीन सय ८० जनाको मत खसेको मतदान अधिकृत रेग्मीले जानकारी दिए ।
नेकाको नगर अधिवेशनको सभापतिमा उठेका रामचन्द्र जोशी संस्थाकप (कोइराला) र मोहन आचार्य प्रजातान्त्रिक (देउवा) पक्षका हुन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का