२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रले २ जिल्ला गायव बनाएपछि …

२०७४, २२ चैत्र बिहीबार १३:०९

चैत्र २२,काठमाडौं । स्वास्थ्य मन्त्रलाय अन्तर्गत रहेको राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रले ७० औं स्वास्थ्य दिवस मनाउने सन्दर्भमा निकालेको सुचनामा २ जिल्लालाई नै गायब बनाएको छ, तर ति जिल्ला कुन कुन हुन् भन्ने खुलाएको छैन । केन्द्रले ७० औं स्वास्थ्य दिवस मनाउने सन्दर्भमा ७५ जिल्लालाई परिपत्र गरेको छ तर हाल ७७ जिल्ला कायम भइ कार्यान्यनमा  समेत आइसकेको छ ।

७० औं स्वास्थ्य दिवस मनाउने ७५ जिल्लामा मात्र हो ? साझासबालको  जिज्ञासामा केन्द्रका एक उच्च तहका कर्मचारीले भने '७५ जिल्ला लेख्ने बानी परेकोले लेखिएको तर ७७ वटै जिल्लामै मनाइने हो ।"   ''स्वास्थ्य सेवा सबैलाई : जहिले पनि जहाँ पनि" भन्ने नाराका साथ चैत्र २४ गते ७० औं बिश्व स्वास्थ्य दिवस मनाउन लागिएको हो 

 केन्द्रले जिल्लामा कार्यक्रम बजेट नभएको भन्दै स्थानीय स्रोत साधन प्रयोग गरि सचेतनाका साथ विभिन्न कार्यक्रम  गरि ७० औं  बिश्व स्वास्थ्य दिवस मनाउन अनुरोध गरेको छ ।

 उक्त पत्रमा केन्द्रका निर्देशक सुनिल राज शर्माले हस्ताक्षर गरेका छन् सायद नपढीकनै हस्ताक्षर गरेका हुन् कि, क्या हो ?


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो