८ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिराहामा आन्दोलनकारीले सशस्त्र प्रहरीलाई गोली हाने

२७ भाद्र २०७२, आईतवार ०२:५८

भदौ २७, सिराहा । सिराहाको मिर्चैयामा अवरुद्ध
राजमार्ग खुलाउने क्रममा प्रदर्शनकारीले प्रहरीलाई गोली हानेका छन् । गोली लागेर सशस्त्र प्रहरीका जवान
घाइते भएका छन् ।

सशस्त्र प्रहरी गण दन्तथकालीका जवान विपिन राईलाई गोली लागेको प्रमुख जिल्ला
अधिकारी डा. मानबहादुर विकेले जानकारी दिएका छन् । राइको दाहिने पाखुरामा गोली लागेको छ । बन्दकर्ताले
रुख ढालेर राजमार्ग अवरुद्ध पारेपछि खुलाउनको लागि प्रहरी उक्त स्थानमा गएको थियो ।

लुकेर बसेको
समूहले प्रहरीमाथि दुई राउण्ड फायर चलाएका थिए । सोहि घटनामा प्रहरीले चार राउण्ड फायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा रेलभित्रै आगो लगाएर एक महिलाको हत्या हिरासतमा रहेका रविको फोटो सार्वजनिक गर्ने निकोलस भुसाललाई पोखरा पठाइयो आज फेरि बढ्यो सुनचाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ? थुनछेक बहसका लागि रविलाई अदालत लगियो, न्यायाधीश राईको इजलासमा पेशी ‘पुष्पा-२’ का अभिनेता अल्लु अर्जुनको घरमा तोडफोड, ६ जना पक्राउ शक्ति समूहकी संस्थापक सुनिता दनुवारको आज बिहान निधन पाँच संसदीय समितिको बैठक आज बस्दै ब्राजिलमा निजी विमान दुर्घटना हुँदा पाइलटसहित १० जनाको मृत्यु आयोगले गरे भ्रष्टाचार अभियोगमा आठ जनाविरुद्ध मुद्दा दायर रविविरुद्ध सहकारी ठगी प्रकरण मुद्दामा आजदेखि थुनछेक बहस हुने आजको मौसम: उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना साई स्वागत सहकारी ठगी प्रकरणमा भरत जङ्गम पक्राउ रविको काभ्रेको जग्गा र निकिताको बूढानीलकण्ठको घडेरी जफत गर्न माग सरकारी वकिलको कार्यालयमा इन्कारी रविको बयान: सहकारीको रकम फिर्ता गर्ने जिम्मेवारी मेरो रहँदैन एनपीएलको फाइनलमा सट्टेबाजी गराएको आरोपमा थप २ भारतीय पक्राउ यी हुन् शुक्रबारको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु [सूचीसहित] अमेरिकाले झुक्किएर खसायो आफ्नै लडाकु विमान रवि लामिछानेको सांसद पद निलम्बन हुने कैलालीमा आधा किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ सेयर बजारमा १३ अंकको गिरावट, कारोबार साढे ४ अर्बमा सीमित