२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीमा अश्लील गीत बजाएर विकृति बढाउने डिजे नियन्त्रणमा सकस

१८ बैशाख २०७५, मंगलवार १६:५१

वैशाख १८, सर्लाही ।  बढ्दो ध्वनि प्रदूषण र अश्लील गीत बजाएर समाजमा विकृति बढाउन थालेपछि सर्लाहीका स्थानीय तहहरुले डिजे बाजा नियन्त्रण अभियान सुरु गरेको भए पनि प्रभावकारी भने हुन सकेको छैन ।

सांस्कृतिक र सामाजिक गरिमामा आँच पुर्‍याउने खालका अश्लील र दुइअर्थी गीत बजाएर चेलीबेटीको आत्मसम्मानमा ठेस पुर्याउने भएकाले यहाँका नगरपालिका र गाउँ पालिकाहरुलर डिजे गीतमाथि नियन्त्रण अभियान सुरु गरेका छन् ।

जिल्लाको सदरमुकाम मलंगवा ,कविलासी, हरिपुर, पर्सा ,बरहथवा लगायतका नपा तथा गापा हरुमा डिजे बाजा नियन्त्रणमा लिएको जनाइएको छ । तर नियन्त्रणमा लिइएको भने पनि ती स्थानीय तहहरुमा अहिले पनि डिजेमा अश्लिल गीतहरु बजाएको पाइन्छ । जसका कारण समाजमा नकारात्मक प्रभाव पर्नुका साथै ध्वनि प्रदूषण पनि फैलिरहेको छ ।यसले खुसीको माहोलमा बराती र गाउँलेहरु बिच अनावश्यक झै – झगडा  गराउने र नयाँ सम्बन्धमा समेत फाटो ल्याउने काम गरिरहेको छ ।

डिजेलाई पुर्न रुपमा बन्द गराउन स्थानीय तहलाई एउटा अलग्गै ठोस कानुन बनाउन अती आवश्यक रहेको जानकारहरुले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो