२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पामा उमेर नपुगी गर्न लागेको एक जोडीको विवाह बदर

२०७५, २४ बैशाख सोमबार ०८:५६

वैशाख २३ डोल्पा | यहाँको एक नगरपालिकामा उमेर नपुगेर गरिएको विवाहलाई प्रहरीले बदर गरिदिएको छ । 

त्रिपुरासुन्दरी नगरपालिका वडा नं ४ रङ्ग निवासी १५ वर्षीया बालिका अनिसा बुढा र सोही नगरपालिका वडा नं २ रुम निवासी १८ वर्षीय गोविन्द बुढाबीच हुनै लागेको विवाह त्रिपुराकोट प्रहरी चौकीले बदर गरिदिएको हो । 

उमेर नपुगेकी १५ वर्षीया छोरीलाई ललाइफकाइ यही वैशाख २१ गते राति उनको घरबाटै विवाहका लागि भगाएर लगेकाले कारवाही गरी विवाह बदर गरी पाउँ भनी बालिकाका बुबा पुनबहादुर बुढाले भोलिपल्ट उक्त प्रहरी चौकीमा निवेदन दिनुभएको थियो । 

तेस्रो दिन दुबै पक्षका अभिभावकलाई बोलाइ छलफल गराउँदा उमेर नपुगेको पाइएपछि सोमबार हुने भनिएको विवाह बदर गरी उमेर नपुगेसम्म विवाह नगर्न र गरेको पाइएमा कारवाही गरिने कागज गराएर उनीहरूलाई आ–आफ्ना अभिभावकको जिम्मा लगाइएको प्रहरी निरीक्षक रोमहर्ष सिजवालले जानकारी दिनुभयो ।रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने