२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कुस्माबजारका पसलमा छापास् सुरेन्द्र स्टोर्सबाट १३ सिलिण्डर ग्याँस बरामद !

२०७२, २४ चैत्र बुधबार १०:१४

खाना पकाउने एलपी ग्याँसको अभाव भैरहेको अवस्थामा ग्याँस लुकाउने, बढी मुल्य लिएर ग्याँसको कालो बजारी गर्नेहरुमाथी सदरमुकाम कुस्मा बजारमा प्रहरी प्रशासनाले कार्बाही सुरु गरेको छ ।
नबकज्ञघ
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी सुभाष कुमार लामिछानेको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक देवकुमार गुरुङ सम्मिलित टोलीले कुस्मा बजारमा ग्याँस कारोबार गर्ने पसलमा छापा मारेको छ ।

टोलीले सुराकीको सूचनाको आधारमा कुस्मा बजारको सुरेन्द्र स्टोर्समा छापा मार्दा लुकाई राखेको १३ सिलिण्डर ग्याँस बरामद गरेको हो । बरामद गरिएका ग्याँसमा शक्तिका ५ र गृहलक्ष्मीका ८ सिलिण्डर रहेका छन् ।

प्रशासन र प्रहरीको टोलीले ग्याँस लुकाएर कालो बजारी गर्ने व्यापारीहरुको खोजी गरिरहेकोले व्यापारीहरुमा कोलाहलको स्थिति देखिएको छ भने उपभोक्ताहरुले प्रशासनको यो अभियानलाई प्रशंसा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु