२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीका पेट्रोल पम्पहरु उपभोक्ता ठग्दै, अनुगमन नहुँदा उपभोक्ता मारमा

२०७५, ६ जेष्ठ आईतवार ०६:५७

जेष्ठ ६ सर्लाही। सर्लाही जिल्लाको दक्षिणी क्षेत्रमा रहेका पेट्रोल पम्पहरुले उपभोक्तालाई मनोमानी ढंगले पेट्रोलीयम पदार्थ बेच्ने गरेको तथ्य फेला परेको छ । 

पम्पहरुले पुरा पैसा लिएर पनि पेट्रोल तथा डिजेल कम दिने गरेको तथ्य फेला परेको हो ।

सर्लाहीको गैरमा रहेका ३ ओटा पेट्रोल पम्पहरुमा त्यस्तो अनियमितता भेटिएको छ। पेट्रोलका लागी लाईनमा बसेका उपभोक्ताहरुका अनुसार दक्षिणी क्षेत्रका पम्पहरुले त्यसैगरि उपभोक्तालाई लुट्दै आईरहेका छन ।

यस बिषयमा पम्प सञ्चालकहरुसँग बुझ्दा सानो भाई वा कामदारले नजानेर गल्ति गरेको बताए । तर उपभोक्ताहरुले भने पम्पहरुले मनोमानी ढंगले अनियमितता गर्ने गरेको आरोप लगाएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी