३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हुण्डीको रकम र चोरीको सुन कारोबार गर्ने पक्राउ

१८ जेष्ठ २०७५, शुक्रबार १७:२५

जेठ १८, काठमाडौँ | महानगरीय प्रहरी वृत्त कालीमाटीले हुण्डीको रकम र चोरीको सुन कारोबार गर्ने तीन जनालाई पक्राउ गरेको छ । 

वृत्तको टोलीले हुण्डीको कारोबार गर्दै गर्दा रौतहट घर भई हाल सानेपा बस्ने २४ वर्षीय दीपेशकुमार यादव र २४ वर्षीय राजनकुमार गुप्तालाई र भारत घर भई कालीमाटी बस्ने रोहित पटेललाई बिहीबार नियन्त्रणमा लिई आज सार्वजनिक गरेको छ । जसमध्ये यादव र गुप्ताले रु सात लाख हुण्डीको कारोबार गरेको र पटेलले १४ तोला सुनको ढिक्का र डेढ किलो चाँदी कारोबार गरेको प्रहरीले जनाएको छ । 

यादव र गुप्तालाई पटेलले पैसा दिएको अनुसन्धानमा खुलेपछि प्रहरीले पटेललाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द